यसरी युज भयो सीमाको जवानी - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » यसरी युज भयो सीमाको जवानी

यसरी युज भयो सीमाको जवानी

Written By Unknown on Sunday, June 2, 2013 | 2:14 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
काठमाडौं। अभिनय क्षमता र योग्यतामा भन्दा नग्नतालाई मुख्य अस्त्र मानेर रातारात हिट हुन चाहने हिराइनहरूको जमात नेपाली सिनेमा उद्योगमा बढिरहेको छ। छोटो कपडा लगाएपछि मात्र चर्चामा आइन्छ भन्ने
गलत मनोविज्ञानले नायिकाहरू ग्रसित भएका छन्। तर त्यस्तो सोच राखेर आउने कुनै नायिका पनि हिट भएका छैनन्। एकदुईवटा सिनेमा रिलिज हुनासाथ उनीहरूलाई दर्शकले अस्वीकार गरिरहेका छन्। सीमा केसी नामधारी एक नवनायिकालाई पनि दर्शकले अस्वीकारमात्र गरेका छैनन्, गाली नै गरेका छन्। सीमाको उत्तेजक दृश्यका कारण एडल्ट सर्टिफिकेट पाएको चलचित्र ‘युज’ अघिल्लो शुक्रबार रिलिज भएको थियो तर त्यसलाई दर्शकले चलचित्रको क्याटोगोरीमै राख्न मानेनन्।
बाबु बलामीले निर्देशन गरेको ‘युज’मा अत्यधिक अश्लील दृश्य र संवाद रहेकोको दर्शकको नजरमा सीमा गिरेकी हुन्। सेक्सलाई मात्र महत्व दिएकोले चलचित्र र सीमाको चौतर्फी आलोचना भएको हो। आफ्नो मुख्य भूमिका रहेको पहिलो चलचित्रबाट दर्शकले अस्वीकार गरेपछि उनको करियर नै डामाडोल हुने भएको छ। उसो त उनले हिरोइन बन्न उतिसाह्राे संघर्ष पनि गर्नु परेको थिएन। निर्देशक बाबु बलामीलाई रिझाएर डान्सबारमा नाच्दानाच्दै उनी हिरोइन बनेकी थिइन्। तर सी ग्रेडका सिनेमा बनाउने बाबुले सीमाको हिरोइन बन्ने सपना तुहाइदिएका छन्। बरु यी दुई निर्देशक र नायिकाबीचको सम्बन्धलाई लिएर सिने क्षेत्रमा व्यापक चर्चा हुन थालेको छ। साभार विक्ली नेपाल
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger