अस्लिल कुराहरु हेर्ने होसियार !!! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अस्लिल कुराहरु हेर्ने होसियार !!!

अस्लिल कुराहरु हेर्ने होसियार !!!

Written By Unknown on Friday, June 21, 2013 | 4:15 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अश्लील फिल्म हेर्ने लतले व्यक्तिमा मनोवैज्ञानिक विकृति ल्याउने खतरा रहेको कुरा यसअघि पनि विज्ञहरुले बताउँदै आएका थिए । तर अश्लील फिल्मले मान्छेको आँखाको ज्योति समेत गुम्नसक्छ भन्ने तथ्य भने हालै मात्र पत्ता लागेको छ । हालै गरिएको एक अनुसन्धानले धेरै पोर्न फिल्म हेर्ने मानिसहरु, खासगरी महिलामा आँखाको ज्योति गुम्ने खतरा हुन्छ पोर्न फिल्म हेर्दा आउने उत्तेजनाले मस्तिष्कको दृष्टि निर्माण गर्ने भागमा असर पूराउने र त्यसले आँखामा रक्तसंचार गराउने नशामा गडबडी उत्पन्न गराएर महिलालाई अन्धो बनाउन सक्ने खतरा रहेको विज्ञहरु बताउँछन् । नेदरल्याण्डको ग्रोनिन्जेन विश्वविश्दालयका स्नायु विशेषज्ञ गर्ट होल्स्टेजले गरेको अनुसन्धानले अश्लील फिल्म हेर्दा उत्पन्न हुने उत्तेजनाले दृष्टि क्षमतामा असर गर्ने र कालान्तरमा महिला अन्धो बन्नसक्ने देखाएको छ । अनुसन्धानको क्रममा गर्टले महिलाहरुको समूहलाई ती भागमा विभाजन गरी एउटालाई सामान्य फिल्म, अर्कोलाई सफ्ट पोर्न र बाँकीलाई हार्डकोर पोर्न फिल्म देखाएका थिए । फिल्म हेरेपछि तिनै खालका महिलाको मस्तिष्कको परीक्षण गरिएको थियो । त्यसक्रममा हार्डकोर पोर्न फिल्म हेरेका महिलाको दृष्टि भागबाट जाने रक्तनलीमा रगतको बहाब असन्तुलित भएको पाइयो । महिलाहरुमा गरिएको यो अध्ययन पुरुषहरुको मामिलामा पनि लागु हुने विज्ञहरु बताउँछन
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger