हिडाईमै थाहा हुन्छ महिलाको यौन सन्तुष्टि - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » हिडाईमै थाहा हुन्छ महिलाको यौन सन्तुष्टि

हिडाईमै थाहा हुन्छ महिलाको यौन सन्तुष्टि

Written By Unknown on Wednesday, June 19, 2013 | 5:37 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनिहरुको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिलाहरु अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् ।

बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ । सेक्सका बेला यौन सन्तुष्टी पाउने महिलामा योनी सम्भोग सुख नपाउने महिलामा भन्दा हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता बढि हुन्छ र उनीहरुले अलि ठूला ठूला पाइला चाल्ने गर्छन् ।

पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्ने महिलाको हकमा भने हिँडाइको चालबाट सम्भोग सुखको आँकलन गर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।

शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरेका थिए ।
- साभार
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger