चीनको यो शक्तिशाली हतियारले अमेरिका पनि तर्सियो - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » चीनको यो शक्तिशाली हतियारले अमेरिका पनि तर्सियो

चीनको यो शक्तिशाली हतियारले अमेरिका पनि तर्सियो

Written By Unknown on Monday, June 10, 2013 | 6:17 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
चीनसंग संसारकै सवै भन्दा शक्तिशाली र प्रभावशाली हतियार छन । चीनसंग लामोदुरी सम्म प्रहार गर्न सक्ने मिसाइल छन्, स्टिल्थ फाइटर्स छ, नयाँ प्रविधिको सबमेरिन छ, जो परमाणु हमला गर्ने सामर्थ्य राख्दछ। यसको अलावा चीनियाँ सेनाले साइबर युद्ध लड्नमा महारथ हासिल गरेको छ। यी सव चीजका बावजुत चीनले आफ्नो सैनिक क्रियाकलापका अरबेोँ डलर खर्च गर्देछ, चीनले चाँडो युद्ध जित्न सेनालाई आधुनिकीकरण गर्दैछ। यो अमेरिकी सेनाको मुख्यालय पेन्टागनले अमेरिकी कांग्रेसलाई बुझाएको रिपोर्टमा लेखिएको छ। पेन्टागनले दिएको रिपोर्टमा लेखिएको छ-ताइवान नजिको जलक्षेत्रमा राज गर्न चिनियाँ सेनाले तिब्र गतिमा सेनालाई मजबुत पार्दै लगेको छ। पेन्टागन लेख्दछ-भारतको लद्दाखबाट चीनले आफ्नो सेना फिर्ता गरेपनि भारत अझै सतर्क रहनु पर्दछ। रिपोर्टमा भनिएको छ-सन १९९८ यता चीनले ६ वटा छिमेकी देशसंग सिमा सम्वन्धित ११ मुद्धा सुल्झाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger