शरीर बाहिर मुटु भएको बच्चाको जन्म…. - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » शरीर बाहिर मुटु भएको बच्चाको जन्म….

शरीर बाहिर मुटु भएको बच्चाको जन्म….

Written By Unknown on Sunday, June 2, 2013 | 4:38 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भारतको विहारमा शरीर बाहिर मुटु भएको एक बच्चा जन्मिएको छ । विहारको सीवान जिल्लाको नारायणपुर गाउँमा उक्त बच्चाको जन्म भएको हो । भारतको स्वतन्त्रता दिवस अर्थात् अगस्ट १५ तारिखको दिन स्थानीय रिना देवी र राघो भगत सन्तानको रुपमा उक्त बच्चाको जन्म भएको हो ।
पटनाको रेनबो अस्पतालका डाक्टरले उक्त बच्चामा इक्टोपिया कोर्डिसको लक्षण देखिएको बताएका छन् । उक्त बच्चालाई अप्रेशन गरेर बचाउने कोशिस गरिएको बताइएको छ ।
डाक्टरहरुले बच्चामा त्यस्तो समस्या कुपोषण, वंशाणुगत रोग र फोलिक एसिडको कमीबाट हुने जनाएका छन् । तथापी उक्त किसिमको रोगको यकिन तथ्य भने पत्ता नलागेको बताइएको छ
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger