कसले भन्छ यिनलाई गर्भवती ?(फोटो फिचर ) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » कसले भन्छ यिनलाई गर्भवती ?(फोटो फिचर )

कसले भन्छ यिनलाई गर्भवती ?(फोटो फिचर )

Written By Unknown on Wednesday, June 5, 2013 | 4:33 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
अर्जेन्टिनाकी सुपरमोडेल तथा चर्चित अभिनेत्री लुसियाना लोपिलाटोको पेटमा बच्चा हुर्किरहेको छ । तर दोजिया भएपनि यिनको सुन्दरता घटेको छैन । यिनी अझै उस्तै सुन्दरता तथा फुर्तिका साथ अल्टिमो ब्राण्डका भित्री वस्त्रको प्रचारमा सेक्सी पोज दिएर तस्वीर खिचाइरहेकी छिन् ।
सायद गर्भावस्थाको सुरुवाती चरणमा भएकीले होला यिनको गर्भेपेट बढेको पटक्कै देखिादैन । चर्चित गायक मिचेल बबलकी श्रीमती समेत रहेकी लोपिलाटोका पछिल्लो बिकिनी शूट यस्ता छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger