नेपालमा धेरै हेरिने पोर्न साइट! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » नेपालमा धेरै हेरिने पोर्न साइट!

नेपालमा धेरै हेरिने पोर्न साइट!

Written By Unknown on Wednesday, June 5, 2013 | 4:39 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://education-college-admission.blogspot.com/2014/01/best-universities-in-world-times-higher.html
यौन, आदीकाल देखी समाजको आकर्षणको केन्द्र बनेको यो जैविक आवश्यकता र क्रियाकलाप २१ औं शताब्दीमा आइपुग्दा पोर्नको रुपमा विश्वभर छाएको छ। इन्टरनेट विश्वको सबै सूचनाको वाहक अनि केन्द्रको रुपमा स्थापित भइसकेको छ। यसमा शिक्षा देखी व्यापार सबै कुरा र गतिविधि केन्द्रित भएका छन्।
दुनियाँको जनसंख्याको अधिकांश हिस्सा जोडिएको इन्टरनेटमा सबै भन्दा बढि मनोरञ्जन गतिविधि हुन्छन्। त्यसो त दैनिक रुपमा बढिरहेको ट्राफिक मध्ये धेरै पोर्न तथा सेक्स सम्बन्धी साइटमा केन्द्रित हुने गरेको छ। इन्टरनेट पोर्न तथा सेक्सका लागि सबै भन्दा सजिलो र सस्तो माध्यम बनेको छ। निशुल्क रुपमा उपलब्ध हुने भएकाले पनि इन्टरनेटमा पोर्न हेर्नेको संख्या निरन्तर बढिरहेको छ। इन्टरनेटमा हुने कुल व्यापारको हिस्सामा पनि पोर्नको मात्र उल्लेख्य रुपमा नै धेरै छ। यसैमा यौन व्यापार गरेर करोडपति बनेका हजार उदाहरण छन् पश्चिमा विश्वमा। यौनका मामलामा उदार र खुला भनिएका पश्चिमा यूरोप अमेरिकामा यस्ता उदाहरण भएपनि नेपाल जस्तो उच्च वैदिक हिन्दू सभ्यतामा विकास भएको मुलुकमा पनि पोर्नोग्राफी र पोर्न समाज बिगार्ने कुलतको रुपमा अगाडि बढिरहेको छ।
पछिल्लो समयमा बढेका यौनजन्य हिंशाहरुको सम्बन्ध केलाएर हेर्ने हो भने त्यो पोर्नमा नै पुगेर सकिन्छ। अंग्रेजीमा पोर्न र नेपालीमा अश्लिल चलचित्र भनेर चिनिने नांगा चित्रहरुमा नेपाली युवा फसिरहेका छन्। नेपाली इन्टरनेट प्रयोगकर्ता मध्येको ठूलो संख्या पोर्न हेर्छ। जसलाई नेपालमा खोलिने वेबसाइटहरुको एनालिटिक्सले देखाउँछ। टोरेन्ट डाउनलोडमा पाइरेटेड सामग्री सबैजसो पोर्न नै हुन्छन्। वेब एनालिटिक्सका रुपमा चिनिएको र नेपालमा विश्वसनिय मानिएको एलेक्साका अनुसार यी वेबसाइट धेरै हेरिन्छ नेपालबाट।
पोर्नहब
अश्लिल भिडियोहरुले भएकिो यो वेबसाइट नेपालमा सबै भन्दा धेरै हेरिने पोर्न साइट हो। एलेक्साको रयांकमा नेपालमा धेरै हेरिने वेबसाइटमा ४१ नम्बरमा रहेको छ यो वेबसाइट।
यूपोर्न
नेपालका इन्टरनेट प्रयोगकर्ताले दोस्रो सबै भन्दा बढी हेर्ने पोर्न साइट हो यो। एलेक्साका अनुसार यो नेपालबाट हेरिने वेबसाइटहरुको सूचिमा ६२ नम्बरमा छ।
एक्समास्टर्स फ्री पोर्न भिडियोज
पोर्न भिडियोको संग्रह निशुल्क हेर्न सकिने यो पोर्न साइट नेपालमा बढि हेरिने तेस्रो पोर्न साइट हो। वयश्क सामाजिक सञ्जालका रुपमा सन् २००७ देखी सञ्चालनमा आएको यो वेबसाइटमा वयश्क तस्विर, भिडियो एवं कथाहरु रहेका छन्। एलेक्साको रयांकमा यो नेपालमा धेरै हेरिने वेबसाइटको सूचिमा ८७ नम्बरमा रहेको छ।
हार्ड सेक्स ट्यूब
नेपालमा सबैभन्दा धेरै हेरिने वेबसाइटको सूचिमा ९३ नम्बरमा रहेको छ यो वेबसाइट। पोर्न भिडियो, पोर्नस्टार, तस्विर साथै डेटिङ को लागि चलेको पोर्न साइटको रुपमा यो वेबसाइट रहेको छ।
एक्सएनएक्सएक्स
२४,६९,२६३ भन्दा धेरै सेक्स भिडियो रहेको यो वेबसाइट एलेक्साका अनुसार विश्वको सबै भन्दा बढि हेरिने पोर्न साइट हो। नेपालमा पनि एलेक्सा रयांकमा यो वेबसाइट धेरै हेरिने पोर्न मध्ये पाँचौं नम्बरमा पर्दछ। नेपालबाट हेरिने वेबसाइटहरुमा १०६ नम्बरमा छ यो वेबसाइट।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger