आँधी पीडितका लागि पोर्नस्टारले गरे सम्भोगको लिलामी (फोटोफिचर सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » आँधी पीडितका लागि पोर्नस्टारले गरे सम्भोगको लिलामी (फोटोफिचर सहित)

आँधी पीडितका लागि पोर्नस्टारले गरे सम्भोगको लिलामी (फोटोफिचर सहित)

Written By Unknown on Wednesday, June 12, 2013 | 7:50 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
अमेरिकाको ओक्लाहोमामा हालै गएको विनाशकारी आँधीबाट पीडित बनेकाहरुको सहयोगार्थ अश्लील चलचित्रमा अभिनय गर्ने पोर्नस्टार हरुले सम्भोग कार्यको लिलामी गर्ने घोषणा गरेसँगै त्यसले इन्टरनेटमा ठूलै तहल्का मच्चाएको छ । फ्लोरिडामा भएको अश्लील चलचित्र सम्बन्धि प्रदर्शनीका क्रममा आफुहरुले छायांकन गरेका विभिन्न खाले यौनक्रिडालाई लिलाम गर्ने बोन्नी रोटेन, इलोडी ब्यांग तथा जोन्ना एन्जेल लगायतले बताएका छन् । उनीहरुले खिचेका निकै अश्लील भिडियो इन्टरनेटमा अपलोड भएसँगै त्यसप्रति चौतर्फी आलोचना भएको छ । पोर्नस्टारहरुले बाढी पीडितको घाउमा नुनचुक छर्कनै धृष्टता गरेको र पीडालाई मजाकमा उडाएको धेरैले टिप्पणी गरेका छन् । तर पोर्नस्टारहरुले भने दुखेको मन अलिकति भएपनि हँसिलो बनोस् तथा राहत मिलोस् भनेर आफुहरुले आफ्नो यौनक्रिडा लिलाम गरेको बताएका छन् ।



SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger