पद्मकन्या क्याम्पसमा पढ्ने २४ वर्षीया युवतीको शब फेला अर्धनग्न अवश्थामा फेला हेर्नुस त् - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पद्मकन्या क्याम्पसमा पढ्ने २४ वर्षीया युवतीको शब फेला अर्धनग्न अवश्थामा फेला हेर्नुस त्

पद्मकन्या क्याम्पसमा पढ्ने २४ वर्षीया युवतीको शब फेला अर्धनग्न अवश्थामा फेला हेर्नुस त्

Written By Unknown on Monday, June 10, 2013 | 6:26 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 पद्मकन्या क्याम्पसमा स्नातकोत्तर अध्ययनरत नयाँ बजार डेरामा बस्ने २४ वर्षीया गीता चौधरी मृत फेला परेकी छिन् । उनको शव हातको कुईना, खुटटाको कुर्कुच्चाम घाउ भएको अवस्थामा फेला परेकेा छ । प्रहरीका अनुसार उनको दुबै हातमा कोतारेको जस्तो घाउ पनि छ । चारतले घरको छतमा रहेको एउटा कोठामा एक्लै बस्दै आएकी चौधरी शनिबार दिउँसो घरमैथिईन् । भाडा माझेको आवाज कोठा बाहिर आइरहेको उनका छिमेकीले प्रहरीलाई जानकारी दिएका छन् ।
 ब्रेनबक्स एजुकेसन कन्सल्टेन्सीमा काम गर्ने उनको शब भुईमा अर्धनग्न अवश्थामा प्रहरीले फेला पारेको थियो । कोठामा भित्रबाट चुक्कुल लगाएको र झ्याल खुल्लै रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटना स्थल र शवको प्रकृती हेर्दा शंकास्पद भएको जनाएको छ । पोष्टमार्टमपछि थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger