अब भ्यागुताको दाम ३० रुपैयाँ ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अब भ्यागुताको दाम ३० रुपैयाँ !

अब भ्यागुताको दाम ३० रुपैयाँ !

Written By Unknown on Monday, June 10, 2013 | 5:48 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
२७ जेठ, विराटनगर । विराटनगरमा विज्ञान पढाइ हुने क्याम्पसका प्रयोगशाला गत बर्ष भ्यागुतो अभावमा प्रभावित भए । तीन चारजना विद्यार्थीले एउटै भ्यागुतो चिरफार गर्नुपर्‍यो । नियमअनुसार एक विद्यार्थीले बर्षभरिमा ६ वटा भ्यागुतो अनिवार्य रुपमा चिरफार गर्नुपर्छ । तर विगत केही बर्षयता तराईका जिल्लामा भ्यागुतो अभाव हुन थालेपछि यसको मुल्य आकासिएको छ ।

अब तपाईलाई अचम्म लाग्न सक्छ, पहिले वर्षायाममा आफ्नै आँगनवरिपरि पाइने भ्यागुतोको दाम कति होला ? यस विषयमा तराईका क्याम्पसमा लामो समयदेखि अध्यापन गराउँदै आएका प्राध्यापकको आआफ्नै अनुभव

‘भ्यागुतो नै पाइदैन,’ शिक्षादीप कलेजका प्राध्यापक सोमप्रसाद निरौला भन्छन्, ‘पहिले १० रुपैयाँमा पाइने भ्यागुतोको मूल्य अहिले ३० पुगेको छ ।’ पाँच सय विद्यार्थी विज्ञान विषय अध्ययनरत उक्त कलेजमा एउटै भ्यागुतो तीनचारजनाले चिरफार गरेर परीक्षण गर्नुपर्ने अवस्था छ । धेरै जनाले एउटै भ्यागुतो परीक्षण गर्नुपर्दा अंगप्रत्यंगबारे अध्ययन गर्न गाह्रो परेको विद्यार्थीको गुनासो रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।

विज्ञानशास्त्रका ज्ञाताका अनुसार बढ्दो सहरीकरणसँगै विराटनगरमा भ्यागुतो लोप हुन थालेको छ । पोखरी तथा जलाशय प्लटिङ गरेर बिक्रीवितरण हुन थालेपछि भ्यागुतोको प्राकृतिक वासस्थान विनास हुँदै गएको उनीहरुको बुझाइ छ ।
होला । तर एउटा भ्यागुतोको अधिकतम मूल्य ३० रुपैयाँ पुगेकोमा पनि उनीहरु सबैको सहमति छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger