आफुलाई बलात्कार गर्ने बाबुको टाउको छिनालिन् एक किशोरीले - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » आफुलाई बलात्कार गर्ने बाबुको टाउको छिनालिन् एक किशोरीले

आफुलाई बलात्कार गर्ने बाबुको टाउको छिनालिन् एक किशोरीले

Written By Unknown on Sunday, June 16, 2013 | 6:34 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
 १८ वर्षीय एक किशोरीले आफूलाई बलात्कार गर्ने आफ्नै बाबुको टाउको काटिदिएकी छिन् । घरमा अरू कोही सदस्य नभएको बेला पारेर आफ्नै बाबुद्धारा बलात्कृत भएकी ति किशोरीले बाबुको हत्या गरेकी हुन् ।

पपुवा न्यु गिनीमा भएको यो घटनापछी प्रहरीले ती किशोरिलाई पक्राउ गर्न खोज्दा त्यहाँका गाउँलेले उनलाई पक्राउ गर्न दिएका छैनन् । उनीहरूले त्यस्ता बाबुलाइ त्यसरी नै मार्नु पर्ने र किशोरीले राम्रो काम गरेको भन्दै गाँउलेले प्रहरीलाई किशोरीको नजिक समेत पर्न दिएका छन् । किशोरीलाई घेरा हालेर किशोरीको बचाऊ गरिरहेका छन् गाउँलेले ।

ती किशोरीले आफूले बाबुको टाउको काटेको कुरा गाउँलेलाई बताएकी थिइन् । उनले आफूलाई बाबुले बलात्कार गरेको र आफूले बाबुको टाउको काटिदिएको भन्दै गाऊँलेसँग भनेकी थिइन् । त्यसपछी गाउँलेहरू किशोरीको घरमा आउँदा टाउको एकातिर र जिऊ अर्कोरित भएको किशोरिको बाबुको लाश देखेका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger