माइकल ज्याक्शनकी छोरीले गरिन् आत्महत्या प्रयास - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » माइकल ज्याक्शनकी छोरीले गरिन् आत्महत्या प्रयास

माइकल ज्याक्शनकी छोरीले गरिन् आत्महत्या प्रयास

Written By Unknown on Thursday, June 6, 2013 | 8:16 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सोमबार मात्र बलिउड नायिका जीया खानले आफ्नै घरमा आत्महत्या गरेको खबरले बलिउड मात्र हैन विश्व बजार ततायो । उनले आत्महत्या गरेको २ दिन पश्चात विश्व बजारमा पप गायन मार्फत चर्चा कमाएका गायक माइकल ज्याक्शनकी छोरीले पनि यस्तै कदम चालेको खबर सार्वजनिक भएको छ ।माइकल ज्याक्शनकी छोरी पेरिस ज्याक्शनले वुधबार बेलुकी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । विगत केही समय देखि निक्कै तनावमा रहेकी ज्याक्शनले अत्याधिक मात्रामा स्लिपिङ ट्याबलेट खाएको बताइएको छ ।

यसपश्चात उनलाई अचेत अवस्थामा अस्पतालमा लगिएको थियो । उनको जीवन खासै राम्रो तबरले नचलेको बताइएको छ । उनले केही दिन अघि मात्र ‘आँशु किन यति धेरै नुनिलो हुन्छ’ भन्दै ट्विटरमा ट्विट गरेकी थिइन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger