ट्विटरको भिडियो अपलोड सुविधा अब एन्ड्रोइडमा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ट्विटरको भिडियो अपलोड सुविधा अब एन्ड्रोइडमा

ट्विटरको भिडियो अपलोड सुविधा अब एन्ड्रोइडमा

Written By Unknown on Wednesday, June 5, 2013 | 2:47 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
ट्विटरले भिडियो अपलोड गर्ने लोकप्रिय मोबाइल एप्लिकेशन भाइनको एन्ड्रोइड भर्सन सुरु गरेको छ। एप्पपल आइओएस अपरेटिङ सिस्टममा भाइनका १३ मिलियन प्रयोगकर्ता पुग्दै गर्दा ट्विटरले विश्वको नम्बर एक गुगल अपरेटिङ सिस्टम एन्ड्रोइड भर्सनका लागि भिडियो अपलोड एप ल्याएको हो।
भाइनको एन्ड्रोइड एपबाट प्रयोगकर्तालेसहजै ६ सेकेण्डको भिडियो अपलोड गर्न सक्छन्। यसरी अपलोड भएको भिडियो एम्बेडगर्न र सामाजिक सञ्जाल साइटहरुमा सेयर गर्न पनि सकिनेछ। यो एपबाट लोकप्रिय पोष्ट थाहा पाउन र ट्रेण्डिङ के छ बुझ्न, साथी खोज्न र नयाँ साथीलाई निम्ता गर्न पनि सकिनेछन्।
डोम होफम्यान र रुस युसुपोभले सन् २०१२ मा स्थापना गरेको भाइनलाई गत अक्टोबरमाट्विटर किनेको थियो। ट्विटरले एप्पलको आइओएस अपरिटिङ सिस्टम भएका आइफोन र आइप्याड प्रयोगकर्ताका लागि एप सुरु गरेको केही महिनामै यो सबैभन्दा बढी भिडियो सेयरिङ एप्लिकेशन बनेको थियो।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger