१६ वर्ष पुग्नु अगावै सेक्स गर्छन् अधिकांश किशोरी - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » १६ वर्ष पुग्नु अगावै सेक्स गर्छन् अधिकांश किशोरी

१६ वर्ष पुग्नु अगावै सेक्स गर्छन् अधिकांश किशोरी

Written By Unknown on Saturday, June 15, 2013 | 10:45 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
   


बेलायतका हरेक १५ मध्ये एक किशोरी सेक्सका लागि वैध मानिएको १६ वर्ष अघि नै शारीरिक सम्बन्ध कायम गरिसक्ने गरेको देखिएको छ । बेलायतमा हालै गरिएको वार्षिक स्वास्थ्य सर्भेमा यो तथ्य फेला परेको हो ।
यो सर्भेका अनुसार १६ देखि २४ वर्ष उमेर समूहका महिलामध्ये ४७ प्रतिशतले १६ वर्षअघि नै यौन सम्पर्क कायम गरेको स्वीकार गरेका थिए । जबकी पुरुषमा हरेक ९ मध्ये एक जना (४२ प्रतिशत)ले मात्रै कम उमेरमा यौन सम्पर्क कायम गरेको स्वीकार गरेका थिए रिपोर्टका अनुसार बेलायतमा महिलाहरुमा उमेर पुग्नु अघि नै यौन सम्बन्ध कायम राख्ने चलन बढदै छ । सर्भेमा १६ देखि २४ वर्षका महिला र पुरुषमध्ये १० मध्ये एक जनाले आफ्नो दश वा त्योभन्दा बढी यौन साथी रहेको स्वीकार गरेका छन् । रिपोर्टमा यसका लागि बेलायतमा बढिरहेको ‘पोर्न कल्चर’ लाई जिम्मेवार ठहर गरिएको छ
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger