४६ वटा सर्पले टोकेर मानिसको मृत्यु - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ४६ वटा सर्पले टोकेर मानिसको मृत्यु

४६ वटा सर्पले टोकेर मानिसको मृत्यु

Written By Unknown on Sunday, June 2, 2013 | 4:42 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
१६ जेठ,एजेन्सी। जर्मनीमा एक व्यक्तिले ४० वटा सर्पले घेरिएको अवस्थामा मृत फेला परेका छन् ।
हेको रेडर नामक व्यक्त एक हप्तासम्म घरबाट ननिक्लिएपछी छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको उनको घरमा पुग्दा उनलाई एउटा ३० फिट लामो एनाकोण्डा र चारवटा ३५ लामा पाइथन जातका सर्प सहित ४६ वटा सर्पले छोपेर बसेका थिए।
जर्मनीको स्ट्राउबिंगमा रहेको उनको घरबाट सर्पले सवैतिरबाट घरेर बसेको अवस्थामा प्रहरीले उनको मृत शरिर भेटेको थियो।
उनले ति सबै सर्प घरमै पालेका थिए। उनको मृत्यु कसरी भयो त्यो भने पुष्टी हुन सकेको छैन्
उनलै पालेका सर्पले टोकेर वा हृद्यघात भएको उनको मृत्यु भएको आशंका गरिएको छ।
जानकारहरुले उनको शरिरको कद ठुलो भएकाले सर्पहरुले निल्न नसकेको बताएका छन्।

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger