झन्डै १ करोड १० लाख बेलायती महिला-पुरुषले आफ्नै कारभित्र सेक्स - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » झन्डै १ करोड १० लाख बेलायती महिला-पुरुषले आफ्नै कारभित्र सेक्स

झन्डै १ करोड १० लाख बेलायती महिला-पुरुषले आफ्नै कारभित्र सेक्स

Written By Unknown on Sunday, June 2, 2013 | 4:54 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
एउटा नयाँ अध्ययनले झन्डै १ करोड १० लाख बेलायती महिला-पुरुषले आफ्नै कारभित्र सेक्स गर्ने गरेको देखाएको छ। एक अनलाइनको अध्ययनअनुसार बेलायतका खासगरी दक्षिण पश्चिमी क्षेत्रका तन्नेरीहरू बढी मात्रामा गाडीभित्रै कामोत्तेजना शान्त पार्न काममा संलग्न भएको देखिन्छ। वेल्स क्षेत्रका एकतिहाई मानिसले आफूसँग कारभित्रको सेक्सको अनुभव रहेको बताए। गाडी बिमा कम्पनीका एक मालिकले गाडीभित्रै सेक्स गर्ने क्रम बढ्दै जाँदा दुर्घटना पनि बढिरहेको बताएका छन्। कतिपय अवस्थामा चलिरहेको गाडीभित्रै यस्ता यौनजन्य क्रियाकलाप हुने र त्यसो गर्दा गाडीचालकले नियन्त्रण गुमाएर दुर्घटना हुने गरेको उनको भनाइ छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger