दुबईमा बन्यो घुम्रिएको अनौठो टावर - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » दुबईमा बन्यो घुम्रिएको अनौठो टावर

दुबईमा बन्यो घुम्रिएको अनौठो टावर

Written By Unknown on Sunday, June 16, 2013 | 5:54 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

झण्डै ८ वर्ष लगाएर ३ सय १० मिटर अग्लो बटारिएको अपार्टमेन्ट बनाइएको छ । दुबईमा बनेको यो कायान टावर धुमधामका साथ उद्घाटन गर्ने तयारी भइरहेको छ । टावरको लागत झण्डै १ हजार ५ सय ७८ करोड डलर रहेको छ ।

तलबाट माथिसम्ममा ९० डिग्री बटारिएको यो टावरमा ५७० आलिसान अपार्टमेन्ट छन । जसको ८० प्रतिशत यसअघि नै बिक्रि भइसकेको छ । यो टावरको हरेक अपार्टमेन्टबाट समुन्द्र देखिनेछ ।

यो टावरको डिजाइन शिकागोको ट्रम्प टापर र शांघाईको जिन माओको डिजाइनरले गरेका हुन । कायान टावरमा एक बेडरुमसहितको अपार्टमेन्टको मूल्य ४ लाख ३५ हजार डलर तोकिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger