बेलातमा बलात्कार पछि नेपाली चेलीको हत्या - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बेलातमा बलात्कार पछि नेपाली चेलीको हत्या

बेलातमा बलात्कार पछि नेपाली चेलीको हत्या

Written By Unknown on Wednesday, June 5, 2013 | 4:45 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 बेलायतको रेडिङ सरहर नजिकै बस्दै आएकी एक नेपाली महिलाको बलात्कार पछि हत्या भएको सार्वजनिक भएको छ। पाँचथर जिल्ला थर्पु गाउ विकास समिति ६ स्थाई घर भएकी कृणमाया माबोको बेलायतको रेडिङ सहर छेउको आर्वरफिल्डमा बलात्कार पछि हत्या भएको सार्वजनिक भएको हो । रातको समयमा बाहिर निस्किएकी माबोको बलत्कार पछि हत्या भएको त्यहाँको प्रहरीले जनाएको छ । माबो आइतबार साँझ ६ बजे बाहिर निस्किएपछि मध्यरातसम्म समेत निवासमा नफिर्किपछि उनका शुभचिन्तकले उनको खोजी गर्दै त्यहाँको प्रहरीलाई जनाकारी गराएका थिए । प्रहरीको अनुसन्धान पछि उनी बस्दै आएको स्थानबाट करिब दुई माइल टाढा गहुँबारीमा सोमबार दिउसो प्रहरीले माबोको शव फेला पारेको थियो । त्यहाँको प्रहरी माबोको खोजीका लागि तालिम प्राप्त कुकुर र हेलिकप्टरका सहयोगमा रातभर खटेको थियो । रातभरमा समेत माबोलाई काही नभेटेपछि प्रहरीले सोमबार दिउसो समेत खोजी जारी राखेको थियो । त्यही क्रममा दिउसो मात्र प्रहरीले उनको शव फेला पारेको थियो । सोमबार दिउसो एक बजे माबोको शव प्रहरीले फेला पारेको जानकारी उनका श्रीमान ठलुमान माबोले दिएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले माबोको बलात्कार पछि हत्या भएको निष्कर्ष निकालेको छ । कृष्णमायाको शव त्यहाँको एक स्थानिय अस्पतालमा राखिएको छ । एक छोरा र दुई छोरीकी आमा कृष्णमाया १२ वर्ष अघिदेखि बेलायतमा बस्दै आएकी थिइन् । उनका श्रीमान बेलायत आर्मी हुन् । बेलायतको प्रहरीले माबोको हत्यामा संलग्न भएको अरोपामा एक तीस वर्षीय युवकलाई पक्राउ गरेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger