जिमेलबाटै पैसा पठाउन सकिने (तरिकासहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » जिमेलबाटै पैसा पठाउन सकिने (तरिकासहित)

जिमेलबाटै पैसा पठाउन सकिने (तरिकासहित)

Written By Unknown on Wednesday, June 26, 2013 | 10:03 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
इमेलबाट विभिन्न फाइल अट्याच गरेर तस्वीर, भिडियो तथा अन्य इलेक्ट्रोनिक फाइल पठाउने गरिएको छ । तर अब इमेलबाट फाइलमात्र होइन पैसा पनि पठाउन सकिनेछ । गुगलले आफ्नो इमेल सेवा जिमेलका माध्यमबाट पैसा समेत पठाउन सकिने सेवा सुरु गर्ने बताएको छ । सुरुमा यो सेवा अमेरिकामा लागु गरिने गुगलको भनाइ छ । जिमेलमा यो सेवाको प्रयोग गुगल वालेटका साथ गरिनेछ । यसका लागि वालेटलाई प्रयोगकर्ताको बैंक अकाउण्टसँग लिंक गरिनेछ । प्रयोगकर्ताले चाहेमा आफ्नो जिमेल अकाउण्टलाई आफ्नो डेबिट तथा क्रेडिट कार्डसँग पनि जोड्न सक्नेछन् ।

यस्तो अवस्थामा हरेक चोटी पैसा आदानप्रदान गर्दा त्यसको झण्डै ३ प्रतिशत शुल्क लाग्नेछ । अब छिटै यो सेवा अमेरिकी जिमेल प्रयोगकर्ताहरुको लागि उपलब्ध गराइनेछ । १८ वर्ष उमेर पुगेकाहरुले यो सेवा प्रयोग गर्न पाउनेछन् । यदि पैसा प्राप्
त गर्नु छ भने आफ्नो अकाउण्टमा यो फिचर एक्टिभेट गर्नुपर्नेछ । स्मरण रहोस् यसअघि पनि केही वेबसाइटहरुले यस्तो अनलाईन रकमआदानप्रदानको सेवा प्रदान गरेका भएपनि त्यो लोकपि्रय बन्ने सकेन । तर जिमेलका प्रयोगकर्ता धेरै भएकाले जिमेलले यस्तो सेवा सुरु गरेमा त्यो सफल हुने विश्वास गरिएको छ । कसरी पठाउने पैसा ? यसका लागि नयाँ इमेल (न्यू मेल ) अर्थात् कम्पोजमा क्लिक गर्नुपर्छ र रकम पाउने वालको ठेगाना लेख्ने । त्यसपछि अट्याचमेन्ट बटनमा क्लिक गर्ने र त्यहाँ दिइएको डलरको चिन्हमा क्लिक गर्ने । अनि पठाउने रकमको अंक थिच्ने, त्यसो गर्दा कार्ड वा अकाउण्टबाट पठाउने रकम तय गर्न सकिन्छ र सेण्ड गरेपछि उपरोक्त रकम प्रापकले प्राप्त गर्छ । के हो गुगल वालेट ? गुगल वालेटको फिचर जिमेल एकाउण्टमा हुन्छ । कतिपय मुलुकमा यो फिचरमा आफ्नो क्रेडिट कार्ड वा डेबिट कार्डको विस्तृत विवरण हाल्न सकिन्छ र एप्स तथा गुगल स्टोरबाट केही प्रडक्ट खरीद गर्नुपर्दार् गुगल वालेटमा दर्ज गरिएको कार्ड नम्बरवाला अकाउण्टबाटै रकम भुक्तान हुन्छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger