पुरुषले सेक्ससम्बन्धी सपना किन बढी देख्छन् ? - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पुरुषले सेक्ससम्बन्धी सपना किन बढी देख्छन् ?

पुरुषले सेक्ससम्बन्धी सपना किन बढी देख्छन् ?

Written By Unknown on Saturday, June 29, 2013 | 9:13 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

हालैको एक अध्ययनअनुसार पुरुषहरू महिलाको तुलनामा सम्भोगसम्बन्धी सपना बढी देख्छन्। उता महिलाहरू भने ऐठन पर्ने तथा डराउने खालका सपना बढी देख्छन्। क्यानाडाको मन्टि्रयल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ११ वर्ष लगाएर गरेको अध्ययनअनुसार २० देखि ३० वर्षको उमेरमा महिला तथा पुरुष दुवैमा राम्रा सपनाको मात्रा निकै कम हुन्छ। अध्ययनअनुसार सम्भोगका विषयमा महिला र पुरुष दुवैले सपना देख्छन् तर त्यसको मात्रा महिलाको तुलनामा पुरुषमा बढी हुन्छ। अधिकांश पुरुषको सपनाको विषय सम्भोग हुन्छ अर्थात् ८५ प्रतिशत पुरुष सम्भोगको सपना देख्छन्। सर्भेमा विभिन्न ५६ प्रकारका सपना जानकारीमा आए। त्यसमा लड्ने, पौडने, डुब्ने, सर्प, बाढी तथा दाँत खसेको जस्ता पनि थिए। अध्ययनअनुसार ७३ प्रतिशत महिलाले नियमित रूपमा सम्भोगको सपना देख्छन्। धेरै महिला अर्थात् ८३ प्रतिशतले सपनामा आफूलाई कसैले पछ्याएको देख्छन्। यस्तै मरेको, अपांग भएको तथा सर्पले डसेको सपना पनि महिलाहरूले नै बढी देख्छन्। महिला र पुरुष दुवैले समान रूपमा देख्ने सपना भनेको कुनै ठाउँमा लडेको सपना हो।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger