सरकारी टेलिभिजनमा देखियो पोर्न भिडियो, हेर्नेलाई लाज (भिडियो सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सरकारी टेलिभिजनमा देखियो पोर्न भिडियो, हेर्नेलाई लाज (भिडियो सहित)

सरकारी टेलिभिजनमा देखियो पोर्न भिडियो, हेर्नेलाई लाज (भिडियो सहित)

Written By Unknown on Saturday, June 1, 2013 | 9:48 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 ग्रिसको एउटा टेलिभिजन समाचारबाचकले समाचार भन्दाभन्दै पोर्न भिडियो देखिएको छ । बेलुकीको समाचार प्रशारण भैरहेका बेला टेलिभिजन स्त्रिmनको पृष्ठभूमिमा पोर्न भिडियो देखिएको हो ।
ग्रिसको सरकारी टेलिभिजन इटी थ्रीमा मंगलबार साँझ यस्तो भएको हो । समाचारबाचकले देशको पछिल्लो राजनीतिक अस्थिरका बारेमा समाचार पढिरहेका बेला उनको पछाडि रहेको एक मनिटरमा पोर्न फिल्म चलिरहेको थियो । समाचारबाचकलाई यो कुराको पत्तो थिएन र उनले समाचार पढिरहे ।
खबर अनुसार अर्को टेलिभिजन च्यानल इटी वानमा प्रशारण भैरहेको फिल्मको सेक्स सिन थियो त्यो ।
सरकारी टेलिभिजनमा समाचार प्रशारण भैरहेका बेला स्त्रिmनमा पोर्न भिडियो चलिरहेको दृश्य सहितको भिडियो इन्टरनेटमा अपलोड भएपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।
भिडियो हेर्न माथि click गर्नुहोस !
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger