सम्भोग गर्दागर्दै झ्यालबाट खसेर चिलिम.. 13 झ्यालको आड लागेर कोठाभित्र सम्भोग गरिरहेका बेला अकस्मात झ्याल भत्किँदा चीनमा एक जोडीको ज्यान गएको छ । झ्याल भत्किएपछि सम्भोगमा लिप्त ती महिला पुरुष एक अर्कोलाई अँगालोमा च्याँपिरहेकै मुद्रामा झ्यालबाट बाहिर खसेर भुइँमा बज्रिएका थिए । मध्यचीनको वुहान सहरमा यो घटना भएको छ । Sex-Window-deaths__1754128a प्रत्यक्षदर्शीका अनुसार ती महिला पुरुष झ्यालबाट भुइँसम्मै खस्दा एक अर्काको अँगालोमै बाँधिएका थिए । यस अर्थमा उनीहरु बेहोसी तालमा झ्यालको आड लागेर सम्भोग गर्न थालेको बेला झ्याल टुट्दा खसेको अनुमान गरिएको हो । यद्यपि यसको पुष्टि भैनसकेको बताइएको छ । भुइँमा महिला र पुरुषको नग्न शव छुट्टाछुट्टै रुपमा कपडाले छोपेर राखिएको र आसपासमा रगतका टाटाहरु भएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घटनाको छानविन भैरहेको प्रहरीले जनाएको छ । स्थानीय साइटहरुका अनुसार उक्त भवनका झ्यालढोकाहरु निकै कमजोर थिए । त्यसकारण एक जोडी मान्छेको बल पनि थेग्न सकेनन् । - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सम्भोग गर्दागर्दै झ्यालबाट खसेर चिलिम.. 13 झ्यालको आड लागेर कोठाभित्र सम्भोग गरिरहेका बेला अकस्मात झ्याल भत्किँदा चीनमा एक जोडीको ज्यान गएको छ । झ्याल भत्किएपछि सम्भोगमा लिप्त ती महिला पुरुष एक अर्कोलाई अँगालोमा च्याँपिरहेकै मुद्रामा झ्यालबाट बाहिर खसेर भुइँमा बज्रिएका थिए । मध्यचीनको वुहान सहरमा यो घटना भएको छ । Sex-Window-deaths__1754128a प्रत्यक्षदर्शीका अनुसार ती महिला पुरुष झ्यालबाट भुइँसम्मै खस्दा एक अर्काको अँगालोमै बाँधिएका थिए । यस अर्थमा उनीहरु बेहोसी तालमा झ्यालको आड लागेर सम्भोग गर्न थालेको बेला झ्याल टुट्दा खसेको अनुमान गरिएको हो । यद्यपि यसको पुष्टि भैनसकेको बताइएको छ । भुइँमा महिला र पुरुषको नग्न शव छुट्टाछुट्टै रुपमा कपडाले छोपेर राखिएको र आसपासमा रगतका टाटाहरु भएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घटनाको छानविन भैरहेको प्रहरीले जनाएको छ । स्थानीय साइटहरुका अनुसार उक्त भवनका झ्यालढोकाहरु निकै कमजोर थिए । त्यसकारण एक जोडी मान्छेको बल पनि थेग्न सकेनन् ।

सम्भोग गर्दागर्दै झ्यालबाट खसेर चिलिम.. 13 झ्यालको आड लागेर कोठाभित्र सम्भोग गरिरहेका बेला अकस्मात झ्याल भत्किँदा चीनमा एक जोडीको ज्यान गएको छ । झ्याल भत्किएपछि सम्भोगमा लिप्त ती महिला पुरुष एक अर्कोलाई अँगालोमा च्याँपिरहेकै मुद्रामा झ्यालबाट बाहिर खसेर भुइँमा बज्रिएका थिए । मध्यचीनको वुहान सहरमा यो घटना भएको छ । Sex-Window-deaths__1754128a प्रत्यक्षदर्शीका अनुसार ती महिला पुरुष झ्यालबाट भुइँसम्मै खस्दा एक अर्काको अँगालोमै बाँधिएका थिए । यस अर्थमा उनीहरु बेहोसी तालमा झ्यालको आड लागेर सम्भोग गर्न थालेको बेला झ्याल टुट्दा खसेको अनुमान गरिएको हो । यद्यपि यसको पुष्टि भैनसकेको बताइएको छ । भुइँमा महिला र पुरुषको नग्न शव छुट्टाछुट्टै रुपमा कपडाले छोपेर राखिएको र आसपासमा रगतका टाटाहरु भएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घटनाको छानविन भैरहेको प्रहरीले जनाएको छ । स्थानीय साइटहरुका अनुसार उक्त भवनका झ्यालढोकाहरु निकै कमजोर थिए । त्यसकारण एक जोडी मान्छेको बल पनि थेग्न सकेनन् ।

Written By Unknown on Sunday, June 30, 2013 | 9:43 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


झ्यालको आड लागेर कोठाभित्र सम्भोग गरिरहेका बेला अकस्मात झ्याल भत्किँदा चीनमा एक जोडीको ज्यान गएको छ । झ्याल भत्किएपछि सम्भोगमा लिप्त ती महिला पुरुष एक अर्कोलाई अँगालोमा च्याँपिरहेकै मुद्रामा झ्यालबाट बाहिर खसेर भुइँमा बज्रिएका थिए । मध्यचीनको वुहान सहरमा यो घटना भएको छ ।

 प्रत्यक्षदर्शीका अनुसार ती महिला पुरुष झ्यालबाट भुइँसम्मै खस्दा एक अर्काको अँगालोमै बाँधिएका थिए । यस अर्थमा उनीहरु बेहोसी तालमा झ्यालको आड लागेर सम्भोग गर्न थालेको बेला झ्याल टुट्दा खसेको अनुमान गरिएको हो । यद्यपि यसको पुष्टि भैनसकेको बताइएको छ । भुइँमा महिला र पुरुषको नग्न शव छुट्टाछुट्टै रुपमा कपडाले छोपेर राखिएको र आसपासमा रगतका टाटाहरु भएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घटनाको छानविन भैरहेको प्रहरीले जनाएको छ । स्थानीय साइटहरुका अनुसार उक्त भवनका झ्यालढोकाहरु निकै कमजोर थिए । त्यसकारण एक जोडी मान्छेको बल पनि थेग्न सकेनन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger