यसरी गरिन्छ सार्वजनिक यातायातमा महिलालाई ‘यौनजन्य दुर्व्यवहार हेर्नुस त भिडियो - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » यसरी गरिन्छ सार्वजनिक यातायातमा महिलालाई ‘यौनजन्य दुर्व्यवहार हेर्नुस त भिडियो

यसरी गरिन्छ सार्वजनिक यातायातमा महिलालाई ‘यौनजन्य दुर्व्यवहार हेर्नुस त भिडियो

Written By Unknown on Thursday, May 16, 2013 | 12:57 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
मुनिका ३ ओटा भिडियो हेर्न १ पटक माथिको बक्समा क्लिक गर्नुस अनिमात्रै भिडियो खुल्ने छ !
महिलाहरु सार्वजनिक सवारीमा हुने दुव्र्यवहारबाट हैरान छिन् । दिनहुँ यात्रा गर्दा दुर्व्यवहार भोग्नुपरेको छ । बसमा ढोकासम्म दैनिक यात्रा गर्नु पर्ने र 'यात्रुहरूको भीडभाडमा ठेलमठेल गर्नेहरूले अनावश्यक दुःख भोग्नु परेको हुन्छ ।
आफु सचेत भएर यात्रा गर्दासमेत खराब आचरण भएका व्यक्तिबाट जोगिन मुस्किल पर्छ । सार्वजनिक सवारीमा युवतीलाई जिस्क्याउनु, असहज हुने गरी धकेल्नु, छुनु, चलाउनु, अश्लील शब्दहरू प्रयोग गर्नु यौनजन्य दुर्व्यवहार मानिन्छ । तर जनचेतनाको कमीले सार्वजनिक सवारीमा हुने दुव्र्यवहार अपराध हो भन्ने अधिकांशलाई थाहा छैन, 'यस्तो अपराध भएमा प्रहरीमा नगई सिधै अदालत जान सकिन्छ ।यस्तो दुर्व्यवहार अपराध हो । यस्तो अपराधमा प्रहरीमा नगई सिधै अदालत जान पाइन्छ । एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुने प्रावधान छ तर महिलाहरूमा चेतनाको कमीले यो अपराध हो भन्नेसमेत थाहा पाउँदैनन्

भिडियो हेर्नुस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger