विश्वको सबैभन्दा सानो फिल्म, परमाणु बन्यो हिरो (भिडियो सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » विश्वको सबैभन्दा सानो फिल्म, परमाणु बन्यो हिरो (भिडियो सहित)

विश्वको सबैभन्दा सानो फिल्म, परमाणु बन्यो हिरो (भिडियो सहित)

Written By Unknown on Monday, May 13, 2013 | 1:18 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://education-college-admission.blogspot.com/
अमेरिकी कम्प्युटर निर्माता कम्पनी आइबिएमका वैज्ञानिकहरुले पदार्थको सबैभन्दा सानो अंश परमाणुलाई अभिनेता बनाएर विश्वको सबैभन्दा सानो चलचित्र निर्माण गरेका छन् । यो चलचित्रको नाम ए ब्वाय एण्ड हिज एटम अर्थात् एउटा केटा र उसको परमाणु भन्ने रहेको छ । यसमा तामाको सतहमा एउटा परमाणुलाई हिँडाइएको छ । यसका लागि उनीहरुले स्टप मोशन एनिमेशनद्धारा कार्वनका केही परमाणुहरुहको प्रयोग गरेका छन् ।
वैज्ञानिकहरुले ती परमाणुहरुलाई स्क्यानिङ टनलिंग माइक्रो स्कोप प्रविधिको माध्यमले परमाणुहरुलाई कुशलतापूर्वक नियन्त्रण गरेर घुमाउन सफलभए । परमाणुहरुको यो असाधारण कार्यलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले प्रमाणित गरेको छ । मान्छेको एउटा कपालको मोटाइ बराबरको फैलावटका लागिफिल्ममा १ हजार भन्दा बढि फ्रेमको प्रयोग गरिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger