| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
पछिल्लो एक सर्भेक्षणले बच्चाबच्ची जन्मिएपछि श्रीमान श्रीमतीबीच हुने झगडामा वृद्धि हुने तथ्य सार्वजनिक गरेको छ । सर्भेक्षण अनुसार बच्चा नजन्मिँदै दिनमा ७ पटक झगडा गर्ने लोग्नेस्वास्नी बच्चा पाएपछि एघार पटकसम्म झगडा गर्छन् । यसको अर्थ बच्चा पाएपछि लोग्नेस्वास्नीको झगडा वर्षमा ४ हजार १५ पटक हुन्छ ।
खासगरी बच्चा बिरामी हुने वा विभिन्न कारणले गर्दा रातमा सुत्न नपाउने, बच्चाको हेरचाह तथा अनुशासन, घरायासी काम लगायतका विषयमा बच्चावाल बाउआमाबीच झगडा हुनेगर्छ />अर्को रोचक कुरा त के भने बच्चा भएका महिलापुरुषबीच हुने झगडा मध्ये आधा त सन्तानकै विषयलाई लिएर हुने गर्छ । एक चौथाइ झगडा बच्चालाई कति बेला सुताउने भन्ने विषयलाई लिएर हुन्छ भने २१ प्रतिशत झगडा बच्चालाई के खुवाउने भन्ने विषयलाई लिएर हुन्छ ।
हरेक पाँचमा एक जना अभिभावकले खेलौनाको विषयलाई लिएर पनि श्रीमानश्रीमतीबीच झगडा हुने गरेको बताए । त्यस्तै बच्चाको सरसफाइ, ओछ्यान लगाइदिने, धोइदिने जस्ता घरायासी कुरा हरु पनि लोग्नेस्वास्नीबीचका झगडाका मुख्य कारण बन्छन् ।
खासगरी बच्चा बिरामी हुने वा विभिन्न कारणले गर्दा रातमा सुत्न नपाउने, बच्चाको हेरचाह तथा अनुशासन, घरायासी काम लगायतका विषयमा बच्चावाल बाउआमाबीच झगडा हुनेगर्छ
हरेक पाँचमा एक जना अभिभावकले खेलौनाको विषयलाई लिएर पनि श्रीमानश्रीमतीबीच झगडा हुने गरेको बताए । त्यस्तै बच्चाको सरसफाइ, ओछ्यान लगाइदिने, धोइदिने जस्ता घरायासी कुरा हरु पनि लोग्नेस्वास्नीबीचका झगडाका मुख्य कारण बन्छन् ।
बेलायतमा ३ हजार अभिभावकमा गरिएको सर्भेक्षण अनुसार बच्चा पाउनु अघि र पछि अर्थात् जहिले पनि एकैनासले झगडा उत्पन्न गर्ने एकमात्र साझा विषय भनेको पैसा हो । अरु विषय बच्चा पाउनु अघि र पछि परिवर्तन भैहाल्छन् ।
बच्चा जन्मेको पहिलो केही महिना श्रीमान श्रीमतीले विवादलाई मनमै लुकाउने गरेको भएपनि त्यसपछि भने झैझगडा दिनचर्याको अभिन्न अंग बन्ने ममपुल नामक सर्भेक्षक संस्थाका शोधकर्ताको भनाई छ ।
बच्चा जन्मेको पहिलो केही महिना श्रीमान श्रीमतीले विवादलाई मनमै लुकाउने गरेको भएपनि त्यसपछि भने झैझगडा दिनचर्याको अभिन्न अंग बन्ने ममपुल नामक सर्भेक्षक संस्थाका शोधकर्ताको भनाई छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !