फ्रान्सको राजधानी पेरिसमा समलिंगी विवाह बिरुद्ध प्रदर्शन - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » फ्रान्सको राजधानी पेरिसमा समलिंगी विवाह बिरुद्ध प्रदर्शन

फ्रान्सको राजधानी पेरिसमा समलिंगी विवाह बिरुद्ध प्रदर्शन

Written By Unknown on Monday, May 27, 2013 | 9:51 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
फ्रान्सको राजधानी पेरिसमा समलिंगी विवाहलाई मान्यता दिने नयाँ कानूनबिरुद्ध लाखौ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । र्‍यालीको क्रममा प्रहरी र दक्षिणपन्थि कार्यकर्ताबीच झडप हुँदा एक सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत हप्ता राष्ट्रपति फ्राँ स्वाँ ओलाण्डले समलिंगी विवाह सम्बन्धी कानूनलाई मन्जूरी दिनुभएको थियो ।

प्रहरीले विधेयकबिरुद्धको र्‍यालीमा डेढ लाख बढीको सहभागिता रहेको जनाएपनि आयोजकले भने १० लाख सहभागि भएको दाबी गरेको छ । उक्त विधेयकअन्तर्गत समलैंगिक जोडीले धर्म पुत्र पुत्री राख्न पाउने कानूनलाई पनि मान्यता दिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger