साउदीमा १७ नेपाली चेलीको बिचल्ली, मालिकले गरे शारीरिक शोषण - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » साउदीमा १७ नेपाली चेलीको बिचल्ली, मालिकले गरे शारीरिक शोषण

साउदीमा १७ नेपाली चेलीको बिचल्ली, मालिकले गरे शारीरिक शोषण

Written By Unknown on Wednesday, May 15, 2013 | 8:53 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
२ जेठ, ०७०  वैदेशिक रोजगारीका लागि साउदी अरेयिबा पुर्‍याइएका १७ जना नेपाली चेली घरमालिकको चरम शारीरिक शोषण तथा मानसिक यातना सहन नसकेर नेपाली दूतावासको शरणमा पुगेका छन् ।

दूतावासका द्वितीय सचिव सागरप्रसाद फुँयालले पत्र पठाएकै दिन परराष्ट्रले पनि गृह मन्त्रालयलाई उक्त गैरकानुनी गतिविधिमा संलग्न भएका दलाललाई पक्राउ गरी कारबाही गर्न अनुरोध गरी कारबाही गर्न अनुरोध गरेको छ । परराष्ट्रका नायब महापाल हेमलाल शर्मा भट्टराईले गृहलाई लेखेको पत्रको बोधार्थ श्रम तथा रोजगार मन्त्रालयलाई पनि दिइएको छ ।
साउदीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा रोजगारीका लागि भन्दै लगिएका ती चेली घरमालिकको कठोर यातना र चरम शारीरिक शोषणमा परेका हुन् । दूतावासले मन्त्रालयलाई गत वैशाख २६ गते ती चेलीको नाम, ठेगाना, विवरण, उनीहरुलाई साउदी पुर्‍याउने म्यानपावर कम्पनीका दलाल र सम्पर्क फोन नम्बर उल्लेख गरी कारबाहीका लागि फ्याक्समार्फत पत्र पठाएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger