रक्सी खाएर रिस उठेको झोकमा आफ्नै लिंग कैंचीले काटेपछी - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » रक्सी खाएर रिस उठेको झोकमा आफ्नै लिंग कैंचीले काटेपछी

रक्सी खाएर रिस उठेको झोकमा आफ्नै लिंग कैंचीले काटेपछी

Written By Unknown on Monday, May 27, 2013 | 10:03 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
पियक्कडहरुले मदिरा पिएर बिभिन्न ठाँउमा ताण्डप मच्याएको त हामी सबैले देखे सुनेका नै छौँ । तर मदिराकै तालमा घटेको यो घटना भने सायदै तपाई कसैले सुन्नु भएको होला । ताईवानका एक ४६ बर्षिय ब्यक्तिले मदिरा पिएर गर्लफ्रेन्डसँग झगडा पर्दा रिसको झोकमा कैचिँले आफ्नै लिङ्ग च्वाट्टै पारेका छन । ताईवानको जिलोग शहरका ति अधबैँसेले गर्लफ्रेन्डसँग झगडा परेपछि मदिराको तालमा कैँचिले आफ्नै लिङ्ग काटेका हुन । ति अधबैँसेले लिङ्ग काट्दा उनकी गर्लफ्रेन्ड पनि त्यहि थिईन । गर्लफ्रेन्डले रोक्ने प्रयास गर्दा उनले आँफुलाई रगताम्य पारिसकेका थिए । मानव शरीरको अति संबेदनशिल अङ्ग लिङ्ग नै कैँचीले च्वाट्टै पारेका ति अधबैँसे निकै शख्त घाईते भएका थिए ।

अधबैँसेले लिङ्गको आधा भन्दा बढि भाग कैँचीले काटेका छन । घटनापछि हतार हतार उनकी गर्लफ्रेन्डले उनलाई अस्पताल पु¥याएकी थिईन । तर धेरै रगत बगेका कारण उनी कोमामा पुगिसकेका थिए । मदिराको तालमा आफ्नै लिङ्ग च्वाट्टै पारेको उनि आँफैलाई पत्यार लाग्दैन । डाक्टरहरुले भने उनको लिङ्ग पुनः प्रत्यारोपण गर्न मिल्ने बताएका छन । हाल उनको अवस्था सुधारोन्मुख छ, र उनि कोमाबाट बाहिर आईसकेका छन । लिङ्ग च्वाट्टै पारेको यो पहिलो घटना भने होईन । यस अघि अमेरिकाको क्यालिफार्नियामा २०१२ जुन महिनामा यस्तै घटना घटेको थियो । क्यालिफोर्नियाका एक पियक्कडले बेहोसीको तालमा आफ्नै लिङ्ग काटेका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger