केटीको पेटमाथि तरभुजा काटी बिस्वो रेकर्ड (भिडीयो) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » केटीको पेटमाथि तरभुजा काटी बिस्वो रेकर्ड (भिडीयो)

केटीको पेटमाथि तरभुजा काटी बिस्वो रेकर्ड (भिडीयो)

Written By Unknown on Saturday, May 4, 2013 | 8:24 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
हरेक मान्छेले अरुले गरेको भन्दा फरक काम गरेर चर्चा कमाउन चाहन्छ । तर सबैसँग त्यस्तो फरक काम गर्ने अक्कल(दिमाग) र हिम्मत नहुन सक्छ । तर अस्ट्रेलियाका एक पुरुषले भने आफुमा हिम्मत र अक्कल दुबै भएको प्रमाणित गरेका छन् । जिम हन्टर नामका ती व्यक्तिले एक युवतीको पेटमाथि राखेर एक मिनेटमा २५ वटा तरभुजा काटेर विश्वरेकर्ड कायम गरेका छन् ।


आफ्नो पेटमा तरभुजा काट्न दिने सिलिया कर्टिस पनि कम हिम्मती होइनन्, त्यसैले उनले पनि गिनिज बुकमा नाम सुरक्षित गरेकी छिन् ।

अस्ट्रेलियाको सेभेन नेटवर्क स्टुडियोमा आयोजित कार्यक्रममा उनीहरुले उक्त रेकर्ड कायम गरेका थिए । उनीहरुको यो तरभुजा काट्ने रेकर्ड केही वर्षअघिको भएपनि त्यसलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन । अमेरिकाका सिन बोधीले यो रेकर्ड तोड्ने प्रयास यहीँ वर्ष गरेपनि सकेनन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger