महिलाको आँशुले मार्छ पुरुषको उत्तेजना - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » महिलाको आँशुले मार्छ पुरुषको उत्तेजना

महिलाको आँशुले मार्छ पुरुषको उत्तेजना

Written By Unknown on Tuesday, May 28, 2013 | 6:35 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
एक नयाँ अध्ययनले पुरुषको यौन उत्तेजना निस्तेज पार्नका लागि महिलाको आँशु महत्वपूर्ण हतियार रहेको तथ्य पत्ता लगाएको छ । इजरायलको वेजम्याजन इन्स्टिच्युट अफ साइन्सका स्नायु विशेषज्ञ नोआम सेबेलका अनुसार महिलाको आशुमा एक रासायनिक सिग्नल हुन्छ जसले पुरुषमा यौन उत्तेजना तथा सेक्स हर्मोन टेस्टेस्टेरोनको मात्रा घटाइदिन्छ ।

अध्ययनको क्रममा पुरुषरुलाई छुट्टाछुट्टै महिलाको गालामा आँशु र सलाइन पानी राखेर सुँघ्न दिइएको थियो । त्यसक्रममा जुन महिलाको गालामा आँशु राखेर पुरुषलाई सुँघ्न दिइयो ती महिलालाई पुरुषहरुले कम आकर्षक ठाने । अर्थात् गालामा आँशु राखिएका महिलाहरुप्रति पुरुषको आकर्षण र उत्तेजना गालामा सलाइन रहेका महिलामा भन्दा निकै कम पाइयो ।

आँशुको गन्ध सुँघेका पुरुषमा यौन उत्तेजना निकै घटेको तथा यौन उत्तेजनाका लागि जिम्मेबार मानिएको मस्तिष्कको भाग कम सक्रिय बनेको पाइएको शोधकर्ताको भनाइ छ । यो अध्ययन प्रारम्भिक रहेको र यसले यौन तथा मनोवैज्ञानिक अध्ययनका लागि थप मार्ग प्रसस्त गरेको शोधकर्ता बताउँछन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger