अब नेपालमापनि रसियन यौनकर्मी (भिडियो) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अब नेपालमापनि रसियन यौनकर्मी (भिडियो)

अब नेपालमापनि रसियन यौनकर्मी (भिडियो)

Written By Unknown on Wednesday, May 1, 2013 | 9:31 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
विश्वका धेरै जसो पर्यटकीय सहरमा पुगेका रसियन यौनकर्मीले नेपाललाई समेत आफ्नो गन्तव्य बनाउन पछी परेका छैनन् । पर्यटन भिसामा नेपाल आएर रसियन युवतीहरु योन धन्दामा लागेका हुन् । राजधानीका क्यासिनोलाई उनीहरुले आफ्नो धन्दाको अखडा बनाउँदै आएका छन् ।

स्रोतका अनुसार क्यासिनोमै उनीहरुले ग्राहक खोज्ने गरेका छन् । पश्चिमी पर्यटकलाई एक सय डलर तथा भारतीयलाई उनीहरुले १० हजार भारुसम्म असुल्ने गरेको स्रोतले बताएको छ । र्‍याड, अन्ना, भेनस, एभरेस्ट, तारा, रोयललगायतका क्यासिनोमा आजभोलि रसियन यौनकर्मी भेटिने गरेका छन् । रोयल क्यासिनोका सञ्चालक मिलन सापकोटा क्यासिनोहरुमा रसियन यौनकर्मीदेखि थालेको बताउँछन् । काठमाण्डों परिसरका प्रवक्ता डिएसपी चक्रबहादुर सिंह पनि रसियन यौनकर्मीहरु काठमाण्डौंमा रहेको हल्ला सुनिएको बताउँछन् ।

क्यासिनोका कर्मचारीले नै उनीहरुलाई ग्राहक खोजिदिने गरेको नयाँ पत्रिकामा खबर छ । स्रोतका अनुसार उनीहरु ठमेल क्षेत्रका होटलमा बस्ने गर्दछन् ।  रसियन यौनकर्मीहरु केही महिनायता राजधानीमा देखिएका हुन् । धेरै पैसा दिने ग्राहकहरु क्यासिनोमा हुने भएकाले उनीहरुले क्यासिनोलाई अखाडा बनाउने गरेका हुन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger