५ पटक सेक्स, १५ मिनेट ब्रेक (video) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ५ पटक सेक्स, १५ मिनेट ब्रेक (video)

५ पटक सेक्स, १५ मिनेट ब्रेक (video)

Written By Unknown on Friday, April 19, 2013 | 3:31 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
अमेरिकाकामा व्यायाम सिकाउने एक जना महिलाले वेश्यावृत्तिमा लागेको स्विकार गरेकी छिन् । यो सँगै उनले वेश्यावृत्ति गर्नका लागि आफुले अनौठो समयतालिका वा नियम मान्ने गरेको पनि खुलासा गरिन् । उनको सर्त के भने उनले एक दिनमा केवल ५ जना मान्छेसँग मात्र सेक्स गर्थिन् र एक जनासँग सेक्स गरेपछि उनलाई १५ मिनेट आराम गर्ने समय चाहिन्थ्यो र १५ मिनेटको ब्रेकपछि मात्र उनले अर्को मान्छेसँग यौनक्रिडा गर्थिन् ।
समाचारका अनुसार उनले आफ्ना ग्राहकको नाम, ग्राहकसँग सेक्स गर्ने दिन, समय, सेक्सको तरिका तथा शुल्क लगायतका विषयको रेकर्ड राख्ने गर्थिन् ।
एलेक्सिस नामकी ती महिलाका अनुसार दक्षिणी मेन क्षेत्रका कैयौँ धनाढ्य पुरुषहरुले उनीसँग ओछ्यान तताइसकेका छन् । उनले आफ्ना ग्राहकसँग सम्भोगका दौरान हुने हरेक गोप्य कर्मको भिडियो बनाउने गर्थिन् र त्यसलाई स्काइपीमार्फत आफ्ना बिजनेश पार्टनर र्मा स्ट्रंगलाई देखाउँथिन् ।
यी महिला र उनका बिजनेश पार्टनरमाथि वेश्यावृत्तिलाई बढावा दिएको लगायतका दर्जनौ अभियोग लागेका छन् । उनले आफुमाथि लागेका अभियोग स्विकार गरेकी छिन् । तर मार्कले भने आफुमाथिको आरोप अस्विकार गरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger