मुकेशसँग ‘याक्सिडेन्ट’ हुन तयार खुश्वु (फोटो video सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » मुकेशसँग ‘याक्सिडेन्ट’ हुन तयार खुश्वु (फोटो video सहित)

मुकेशसँग ‘याक्सिडेन्ट’ हुन तयार खुश्वु (फोटो video सहित)

Written By Unknown on Friday, April 19, 2013 | 2:02 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नेपाली सिनेमामा नयाँ नयाँ कलाकारहरुको आगमन हुने क्रममा निर्माता सन्देश बराइलीले आफ्नो नयाँ प्रोजेक्ट ‘याक्सिडेन्ट’ मा एक नव कलाकारलाई भित्राउने भएका छन् । नायक मुकेश ढकालको साथमा यो चलचित्रमा पौडेलको मुख्य भूमिका रहने जानकारी निर्माणपक्षले दिएको छ यो चलचित्र मार्फत नव कलाकार खुश्बु पौडेलले सिने बजारमा आगमन गर्न लागेकी हुन् । चलचित्रको छायांकन शुक्रबारबाट सिन्धुलीमा सुरु हुँदैछ । चलचित्रको छायांकन काभ्रे, बर्दिबास लगायतका क्षेत्रमा गरेर निर्माणपक्ष काठमाण्डौ र्फकने जानकारी प्राप्त भएको छ । कृष्ण अनमोलको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो सिनेमामा अभय चन्द, किरण थापा, रमेश घतानी लगायतका कलाकारलाई पनि देख्न सकिनेछ ।

चलचित्रमा वसन्त सापकोटाको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गणेश श्रेष्ठको छायांकन रहनेछ । चलचित्रमा सागर संगम लगानी गर्न लागेका हुन् । चलचित्रको बिषयबस्तु बारे निर्माणपक्षले अहिले नै मुख खोलेको छैन । नेपाली सिनेमामा नयाँ कलाकारहरुको आमगन भएतापनि उनीहरु छोटो समयमै हराएका उदाहरण प्रशस्त छन् । धेरै सिनेमामा अफर आएपनि ‘याक्सिडेन्ट’ को कथा मन परेर काम गर्न लागेको बताउने खुश्वुको यात्रा सिने नगरीमा कसरी अगाडी बढ्छ, त्यो हेर्न केही समय कुर्नु नै पर्दछ ।




SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger