दुई कोरियाबीच तत्काल युद्ध हुँदैन : नेपाली दूतावास - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » दुई कोरियाबीच तत्काल युद्ध हुँदैन : नेपाली दूतावास

दुई कोरियाबीच तत्काल युद्ध हुँदैन : नेपाली दूतावास

Written By Unknown on Monday, April 15, 2013 | 2:36 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
सोल, चैत्र २३ - सोलस्थित नेपालीदूतावासले उत्तर र दक्षिण  कोरिया तत्काल युद्ध  गर्ने स्थितिमा नरहेको दाबी गर्दै   नेपाली समुदायलाई भयमुक्त रहन आग्रह गरेको छ ।

‘दक्षिण कोरियाली नागरिकहरुको जनजीवन सुचारु रुपले सञ्चालन भइरहेकाले नेपाली समुदाय त्रसित हुने स्थिति छैन’, शुक्रबार जारी सूचनामा जनाइएको छ । कोरिलायी शक्तिबीच कलह बढ्दै गएपछि यहाँ रहेका नेपालीहरुले युद्धको संभाब्यताबारे बुझ्ने गरेको जनाउँदै दूतावासले बिशेष सूचनामार्फत् प्राप्त जानकारी अनुसार युद्धको स्थिति नरहेको जनाएको हो ।

दुवै कोरियाबीच चेतावनीयुक्त आरोप प्रत्यारोप चलिरहेकाले परिस्थितिको मूल्यांकन गरेर नेपाली समुदायलाई जानकारी दिइने पनि  सुचनामा उल्लेख छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger