पाँच लाखमा बिहे रद्द ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पाँच लाखमा बिहे रद्द !

पाँच लाखमा बिहे रद्द !

Written By Unknown on Saturday, April 20, 2013 | 1:09 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 पूर्वी चितवनको रत्ननगरमा भएको विवाहसम्बन्धी विवाद केटापक्षले क्षतिपूर्तिस्वरुप पाँच लाख दिने सहमतिपछि टुङ्गिएको छ । टीकाटाला गरिसकेपछि केटाले बिहे गर्न नमानी फरार भएपछि केटीपक्षका आफन्तहरुले रत्ननगरमा सडक नै जाम गर्न पुग्दा विवाद सतहमा आएको थियो । त्यसपछि चितवन प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो ।
विवाहको मिति आइपुग्दा केटाले बिहे गर्न नमानेपछि दुई दिनअघि यहाँ केटीपक्षले सडक बन्द गरेका थिए ।
 जिल्ला प्रहरी कार्यालय चितवनमा भएको छलफलमा केटापक्षले क्षतिपूर्तिस्वरुप पाँच लाख दिने सहमति भएपछि विवाद टुङ्गिएको चितवन प्रहरीले जानकारी दिएको छ । रत्ननगर-३ बेल्सीका सुजन खनालले रत्ननगर-८ पर्सौनीकी एक युवतीलाई गत फागुन ३० गते विवाहका लागि टीकाटालो गरेका थिए ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger