पोर्न साइट खोल्दा भाइरस ओर्लने सम्भावना अत्याधि (जानकारीमुलक) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पोर्न साइट खोल्दा भाइरस ओर्लने सम्भावना अत्याधि (जानकारीमुलक)

पोर्न साइट खोल्दा भाइरस ओर्लने सम्भावना अत्याधि (जानकारीमुलक)

Written By Unknown on Friday, April 12, 2013 | 4:36 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अश्लील साइटहरु खोल्दा इन्टरनेट प्रयोगकर्ताहरु जोखिममा परेका र इन्टरनेट ह्याक हुने खतरा बढिरहेको एक अध्ययनले देखाएको छ । कतिपय चर्चित पोर्न साइटहरु ब्राउजिङ गर्दा समेत प्रयोगकर्ताहरु थाहा नपाइकन ह्याकरको निसानामा पर्ने गरेको बताइन्छ ।

शोधकर्ता कोनराड लंगमोरका अनुसार पोर्न साइटहरुमा देखाइने विभिन्न खालका विज्ञापनहरुमार्फत भाइरसजन्य फाइलहरु डाउनलोड भइरहेको प्रयोगकर्ताले पत्तो नै पाउँदैनन् ।

पोर्न हव जस्ता केही चर्चित पोर्न साइटहरु झनै खतरनाक रहेको शोधकर्ता बताउँछन् । पोर्न साइटबाट ह्याकरको निसानामा पर्ने बढि खतरामा विन्डोज् प्रयोगकर्ता बढि रहेका भएपनि पछिल्लो समय मोबाइलमार्फत इन्टरनेट चलाउनेमा पनि यो खतरा बढेको बताइन्छ ।

यद्यपि कुनैपनि पोर्न साइट आफै भाइरसजन्य नभएपनि पोर्न साइटमा देखिने विज्ञापनमा यस्ता मालवेयर रहने र त्यसले इन्टरनेट प्रयोगकर्ताको कम्प्युटरमा भाइरस छिराइदिने गर्छ । गुगलको डाइग्नोस्टिक एडभाइस सर्भिसको सहायताले शोधकर्ता लंगमोरले पोर्न साइटले इन्टरनेट प्रयोगकर्तामा पार्ने खतराको तथ्य एकिकृत गरेका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger