सिरानी युद्ध दिवस विश्वभरी मनाइयो (फोटोफिचर र भिडियो सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सिरानी युद्ध दिवस विश्वभरी मनाइयो (फोटोफिचर र भिडियो सहित)

सिरानी युद्ध दिवस विश्वभरी मनाइयो (फोटोफिचर र भिडियो सहित)

Written By Unknown on Sunday, April 7, 2013 | 11:01 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नेपाल तथा भारतमा रङ र पानीले छ्यापाछ्याप गर्दै २/४ दिनअघि मात्र होली मनाइएको थियो ।

हाम्रो होलीलाई सम्झाउने गरी सिरानी युद्ध दिवस विश्वका विभिन्न देशमा मनाइएको छ ।

६ अपि्रलका दिन मनाइएको दिवसमा कपासे सिरानीले एक अर्कालाई हिर्काएर युवायुवतीले विश्वका विभिन्न सहरमा खुसी साटासाट गरेका छन् । साथै लण्डनको ट्राफल्गर स्क्वाएरमा पनि युवायुवतीहरु सिरानी युद्धमा भाग लिए ।

दिवसका अवसरमा अमेरिकाको वासिंटन देखि लिएर नेदरल्याण्डको एम्सटर्डम, स्विजरल्इाण्डको जू्रिच लगायतका सहरका सडकमा सिरानी तथा कपासले हानाहान गर्ने युवायुवतीको भिड नै लाग्यो ।

सिरानी युद्ध दिवस पाँच वर्षदेखि विश्वका विभिन्न देशमा मनाउने गरिएको छ ।
हेरु एस का केहि फोटा हरु



SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger