२० लाख डलरको लोभमा २४ लाख गुम्यो - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » २० लाख डलरको लोभमा २४ लाख गुम्यो

२० लाख डलरको लोभमा २४ लाख गुम्यो

Written By Unknown on Saturday, April 27, 2013 | 2:29 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
काठमाडौ, वैशाख १३ - मोबाइलमा आएको एसएमएस पढेर धनी हुन खोजेका एक ब्यक्तिले राजधानीमा भएको सबैथोक गुमाएका छन् । २ बर्ष नर्वेमा बसेर कमाई गरि फर्किएका महाराजगञ्जका राजकुमार श्रेष्ठले २० लाख अमेरिकी डलरको चिठ्ठा परेको भन्ने एसएमएस पाएका उनले धेरै कमाउने लोभमा २३ लाख भन्दा बढि रुपैयाँ गुमाएका छन् । त्यसरी श्रेष्ठबाट उक्त रकम हत्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले त्यसरी झुट्टा आश्वासन दिएर पैसा थुत्ने एक नाइजेरियाली र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । नाइजेरियाली नागरिक फेमी ईमान्युवल अजवेदे र ललितपुर ईमाडोलका केदार खत्रीलाई पक्राउ गरेको छ । उनीहरुको वेब एसएमएस मार्फत श्रेष्ठको मोबाइलमा म्यासेज पठाई प्रलोभन दिएको प्रहरीको भनाई छ ।
महाशाखाका अनुसार २०६९ चैत १० गते श्रेष्ठलाई ७६५ नम्बरबाट थाइल्याण्ड मोबाइल अवार्ड दिइएको एसएमएस आयो । उनले त्यो अवार्ड संगै २० लाख अमेरिकी डलर प्राप्त गरेको उल्लेख गर्दै ब्यक्तिगत बिबरण खुलाई ईमेल गर्न अनुरोध आयो । श्रेष्ठले सोही दिन ईमेलको उत्तर पठाएका थिए ।
चैत १२ गते श्रेष्ठलाई चिठ्ठा बापतको रकम थाइल्याण्ड स्थित बैङकमा अस्थायी खातामा जम्मा भइसकेको हुनाले बैङकको सायम कमर्सियल बैङकको इमेल ठेगाना उपलब्ध गराएर त्यसमा सम्पर्क गर्न भनिएको संलग्न अनुसन्धान अधिकृतले बताए ।
श्रेष्ठले त्यहि अनुसार गर्दै गएका थिए । उक्त ईमेल ठेगानाबाट प्रशासनिक शुल्कका लागि रकम पठाउन अनुरोध आयो । उनले पटक/पटक गरि २३ लाख ६७ हजार २ सय ६२ रुपैयाँ ईमेलमा लेखिएको खाता नम्बरमा पठाइरहेका थिए । 'फेरी १० लाख रुपैंया पठाउ भनेर ईमेल अाएपछि मात्र श्रेष्ठ झस्किए' अनुसन्धानमा संलग्न एक अधिकारीले भने 'त्यसपछि मात्र प्रहरीमा उजुरी दिन आए ।' महाशाखाले त्यसरी रकम माग गरेर आएको इमेलको आईपी ठेगाना माथी अनुसन्धान गरेको थियो । पहिलो पटक ईमेल आएको स्थान थाईल्याण्ड देखाएपनि दोस्रो पटक देखी भने नेपालकै ठेगाना देखाउन सुरु गरेको थियो ।
काठमाडौ, वैशाख १३ - मोबाइलमा आएको एसएमएस पढेर धनी हुन खोजेका एक ब्यक्तिले राजधानीमा भएको सबैथोक गुमाएका छन् । २ बर्ष नर्वेमा बसेर कमाई गरि फर्किएका महाराजगञ्जका राजकुमार श्रेष्ठले २० लाख अमेरिकी डलरको चिठ्ठा परेको भन्ने एसएमएस पाएका उनले धेरै कमाउने लोभमा २३ लाख भन्दा
-- ईकान्तिपुर
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger