हप्ता दिन मा १० लाख भन्दा बढी ले हेरेको ‘कण्डम च्यालेञ्ज’ यु ट्युबमा सुपरहिट (भिडियो सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » हप्ता दिन मा १० लाख भन्दा बढी ले हेरेको ‘कण्डम च्यालेञ्ज’ यु ट्युबमा सुपरहिट (भिडियो सहित)

हप्ता दिन मा १० लाख भन्दा बढी ले हेरेको ‘कण्डम च्यालेञ्ज’ यु ट्युबमा सुपरहिट (भिडियो सहित)

Written By Unknown on Tuesday, April 16, 2013 | 9:42 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
मेडिया मा कुनै खास कुरा ले कुनै खास समय मा निकै चर्चा पाई रहने गर्छ ! आजकल एक किशोरीले नाकबाट छिराएर मुखबाट कण्डम निकालेको दृश्य सहितको एक भिडियोले यु ट्युबमा तहल्का पिटेको छ ।
पृष्ठभूमिमा जस्टिन बाइबरको गित बजिरहेको छ र एक किशोरीले कण्डमको प्याकबाट कण्डम बाहिर निकालेर त्यसलाई लामो पारेर नाकबाट कोचार्छिन् अनि मुखबाट निकाल्छिन् ।
८ अपि्रलमा यु ट्युबमा अपलोड गरिएको यो भिडियो अहिलेसम्म १० लाख भन्दा बढिले हेरिसकेका छन् । भिडियो हेर्दा निकै कौतुहलता बढ्छ, काउकुती पनि बढ्छ, डर पनि लाग्छ ।
ती युवतीको वास्तविक परिचय खुलेको छैन र उनले यु ट्युबमा आफ्नो टि्वटर र फेसबुक ठेगाना दिएकी छिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger