साहरुखले उछिने सलमानलाई, एक बर्षमा २ अर्ब कमाई - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » साहरुखले उछिने सलमानलाई, एक बर्षमा २ अर्ब कमाई

साहरुखले उछिने सलमानलाई, एक बर्षमा २ अर्ब कमाई

Written By Unknown on Friday, January 25, 2013 | 7:36 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
बलिउडमा नायक साहरुख खान र सलमानको चर्चा सर्वाधिक हुनेगर्दछ । लामो समयदेखि एकअर्का बिच दुश्मनी मोल्दै आएका यि दुई खानले संचारमाध्यममा सधै नै स्थान पाइरहेका हुन्छन् । सलमान र साहरुख मध्ये को नम्बर १ भन्ने चर्चाले पनि बलिउड तातिरहेको हुन्छ ।तर विश्वकै चर्चित म्यागेजिन फोब्र्सले नायक साहरुख खानलाई भारतको सबैभन्दा चर्चित र शक्तिशाली सेलिब्रेटीको सूचिमा राखेको छ । भारतका १ सय चर्चित सेलिब्रेटीको सुचिमा साहरुख अग्रस्थानमा रहेका छन् । उनले आफ्नो प्रतिस्पर्धी सलमान खानलाई उछिनेका हुन् । फोब्र्सले सेलिब्रेटीको कमाई र चर्चालाई मुख्य आधार बनाएर यो सुचि तयार पारेको हो । यो सुचिको दोश्रो स्थानमा सलमान खान र तेश्रो स्थानमा क्रिकेटर महेन्द्र सिंह धोनी समावेश छन् । फोब्र्सका अनुसार साहरुख खानले सन् २०११ अक्टुबर १ देखि सन् २०१२ सेप्टेम्बर ३० सम्म २०२.८ करोड रुपियाँ कमाइ गरेका छन् । यस्तै सलमानले यो अवधिमा १४४.२ र धोनीले १३५.१६ करोड कमाइ गरेका छन् ।

सुचिको चौथो स्थानमा अक्षय कुमार र पाचौ स्थानमा अमिताभ बच्चनको नाम समावेश छ । यो सुचिमा समावेश अधिकांश सेलिब्रेटी ३० देखि ५० उमेरको बिचका छन् । १ सय सेलिब्रेटी को यो सुचि फोब्स इण्डियाको ताजा संकरणमा समावेश हुनेछ । यो संकरण २८ जनवरी २०१३ मा बजारमा उपलब्ध हुनेछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger