ब्लु फिल्म नहेर्ने मान्छे फेला नपरेपछि…………… - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ब्लु फिल्म नहेर्ने मान्छे फेला नपरेपछि……………

ब्लु फिल्म नहेर्ने मान्छे फेला नपरेपछि……………

Written By Unknown on Tuesday, January 22, 2013 | 8:33 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
ब्लु फिल्म नहर्ने पुरुष फेला पार्न नसक्दा वैज्ञानिकहरु समेत समस्यामा परेका छन् । सुन्दा अचम्म लाग्नसक्छ । तर यो कुरा सत्य हो । क्यानडामा चलिरहेको एउटा अध्ययन लामो समय हुँदा पनि पूरा भएको छैन । पोर्न सामाग्री हेर्दा पुरुषमा कस्तो प्रभाव पर्छ भन्ने कुरा पत्ता लगाउन गरिएको अध्ययन पूरा नहुनुको कारण पोर्न सामाग्री हेर्ने पुरुषको बिगबिगी हो । अध्ययनकर्ताहरुले पोर्न सामाग्री नहेर्ने पुरुषहरु फेला पार्न नसकेपछि उनीहरुको शोध पूरा हुन सकेको छैन । शोधका क्रममा शोधकर्ताहरुले एउटा पनि यस्तो मान्छे फेला पार्न सकेका छैनन् जसले पोर्न सामाग्री नहेरेको होस् ।

शोधकर्ताहरुले जति जना पुरुषहरुलाई सोधे सबैले आफुले पोर्न सामाग्री हेरेको बताए । शोधकर्ताहरुले पोर्न सामाग्री नहेर्ने लोग्ने मान्छेहरु फेला पार्न कठीन भएपनि आफुहरु नथाक्ने र पोर्न सामाग्री नहेर्ने पुरुषहरु फेला परेसँगै तथ्यहरुलाई विश्लेषण गरी निष्कर्षमा पुग्ने बताएका छन् ।

मन्ट्रियल विश्वविद्यालयका शोधकर्ताहरुले वास्तवमा पोर्न सामाग्री हेर्ने र नहेर्ने पुरुषहरुबीचमा तुलना गरेर पुरुषमा पोर्न सामाग्रीले पार्ने यौनिक प्रभावको बारेमा अध्ययन गर्न चाहन्छन् । तर बिचराहरु यस्ता कुमार जवानहरु फेला पार्न असमर्थ भैरहेका छन् । शोधकर्ताहरुले पोर्न सामाग्रीले पुरुषहरुलाई यौनिक सन्तुष्टि प्रदान गर्ने र यसबाट पुरुषको यौनिक जिवनमा प्रभाव समेत पार्ने भएपनि यसको खास अनुपात कस्तो हुन्छ ? भन्ने विषयमा निष्कर्षमा पुग्न अझै केही समय लाग्ने बताउँछन् ।

स्मरण रहोस् अमेरिकामा केही समय पहिले भएको अध्ययनले पुरुषहरुले हरेक सात सेकेण्डमा सेक्सको बारेमा सोच्ने गरेको तथ्य पत्ता लगाएको थियो । यस प्रकार दिनमा १६ घण्टा जागा रहने पुरुषले ८ हजार पटक सेक्सको बारेमा सोँच्दछ । साथै अध्ययनले के पनि पत्ता लगाएको थियो भने सेक्सका दौरान पुरुषले अरु कुनै दोश्रो महिलाको कल्पना गरिरहेको हुन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger