किसानलाई काम लाग्ने किरा (फोटोफिचर) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » किसानलाई काम लाग्ने किरा (फोटोफिचर)

किसानलाई काम लाग्ने किरा (फोटोफिचर)

Written By Unknown on Wednesday, January 23, 2013 | 8:00 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
माघ, काठमाडौं । बालिनालीमा रोग किराले सतायो भनेर किसान सधैं चिन्तित हँदै रोग किरा नियन्त्रणको उपाय खोज्दै चारतिर भौंतारिन्छन् । किरा नियन्त्रणका लागि नानाभाँतीका विषादिसमेत प्रयोग गर्छन् । तर, यसरी विषादि प्रयोग गर्दा काम लाग्ने किरासमेत मर्छन् भन्ने चाँहि कमैले ख्याल गर्छन् ।

‘सबै किरा हानिकारक हुँदैनन्’ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको कीट विज्ञान महाशाखाका प्राविधिक अधिकृत शिवराज चौहानले भन्नुभयो-’प्राकृतिक सन्तुलनको लागि मात्र होइन, बालिनालीको लागि पनि धेरै किरा फाइदाजनक छ ।’ बालिनालीका यिनै शत्रु र मित्रजीवलाई कीट विज्ञान महाशाखामा सजाएर राखिएका छन् । ‘हामीले १ हजार ८ सय २० प्रजातिका किरा संकलन गरेर राखेका छौं’ कीट विज्ञान महाशाखाका प्राविधिक आनन्द स्थापितले अनलाइनखबरसित भन्नुभयो-’यसबारे यहाँ आएर जानकारी लिन सकिन्छ ।’

कृषि विज्ञहरुका अनुसार खपटेकिरा, सातथोप्ले लगायतका किरा बालीनालीका लागि मित्रजीव हुन् । यस्तै अरु शत्रु किराहरुलाई खाइदिएर चराचुरुंगीले पनि बालिनाली उत्पादनमा सहयोग पुर्याइरहेका हुन्छन् । ‘यस्ता किरालाई मार्न हुँदैन’ चौहानले भन्नुभयो-’शत्रु किरालाई मात्र नियन्त्रण होइन, व्यवस्थापन गर्न जान्नुपर्छ ।’
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger