चुम्बन गरेर गिनिज बुकमा नाम लेखाइन् वीनाले - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » चुम्बन गरेर गिनिज बुकमा नाम लेखाइन् वीनाले

चुम्बन गरेर गिनिज बुकमा नाम लेखाइन् वीनाले

Written By Unknown on Friday, January 25, 2013 | 10:25 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


पाकिस्तानी चर्चित मोडल वीना मलिक अहिले चर्चामा छिन् । विशेषगरी उत्तेजक पहिरन र फोटोसुटले उनलाई चर्चामा ल्याएको हो । यसैक्रममा उनले अभिनय गरेको चलचित्र ‘द सिटी द्याट नेवर स्लीप्स’ प्रदर्शनको पर्खाइमा छ । यो चलचित्रमा वीनाले चुम्बनको बाढी नै लगाएकी छिन् ।

यसैले पनि उनको नाम गिनीज बुकमा लेखिएको छ ।यो फिल्मको प्रचारप्रसारका लागि वीना अहिले विभिन्न कार्यक्रममा भाग लिन पुगिरहेकी छिन् । यो सिनेमामा सतीश रेड्डीले निर्माण तथा हारुन राशिदको निर्देशन छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger