अस्ट्रेलियामा नांगो ओलम्पिक ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अस्ट्रेलियामा नांगो ओलम्पिक !

अस्ट्रेलियामा नांगो ओलम्पिक !

Written By Unknown on Tuesday, January 22, 2013 | 4:41 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
http://meroknowledge.blogspot.com/
अस्ट्रेलियाको एडिलेडमा गएको आइतबार अचम्मको खेलकुद भयो । न्यूड ओलम्पिक नाम दिइएको उक्त प्रतियोगितामा झण्डै ३ हजार जना निर्वस्त्र मान्छेहरु सहभागि भए । के तन्नेरी के पाका सबै उमेरका महिला पुरुष खेलाडिहरु नांगै खेलकुदमा भाग लिएका थिए ।

एडिलेडको मस्लिन तटीय क्षेत्रमा भएको प्रतियोगितामा एथलेटिक्सका विभिन्न स्पर्धाका साथै कुस्ती खेल पनि समावेश थियो ।

यो नांगो ओलम्पिकको लामो इतिहास छ । सन् १९८३ देखि निर्वस्त्र ओलम्पिक प्रतियोगिता सुरु भएको हो । यद्यपि प्रायोजक नहुँदा सन् २००७ देखि यो प्रतियोगिता हुन सकेको थिएन । आयोजकहरुले यो पाला बल्लतल्ल प्रायोजक जुटाएर खेलाडिहरुलाई नांगिने अवसर प्रदान गरे ।

यो पटक बिहान साढे एघार बजे सुरु भएर अपरान्ह साढे ४ बजेसम्म चलेको प्रतियोगितामा २० खेल समावेश थिए ।

निर्वस्त्र ओलम्पिकको सबैभन्दा आकर्षणको विषय भने उत्कृष्ट नितम्ब प्रतियोगिता भयो । त्यस्तै स्याक रेसमा पनि उत्साहपूर्ण सहभागिता रहयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger