टीभी प्रस्तोताले प्रधानमन्त्रीलाई यौनाङ्ग देखाइदिए पछि(हार्नुहोस भिडियोसहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » टीभी प्रस्तोताले प्रधानमन्त्रीलाई यौनाङ्ग देखाइदिए पछि(हार्नुहोस भिडियोसहित)

टीभी प्रस्तोताले प्रधानमन्त्रीलाई यौनाङ्ग देखाइदिए पछि(हार्नुहोस भिडियोसहित)

Written By Unknown on Thursday, January 31, 2013 | 7:58 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
सेलिब्रेटीहरुले सार्वजनिक कार्यक्रममा अन्तरबस्त्र नलगाएपछि गोप्य अंग देखिएका तस्वीरहरु सार्वजनिक भएको त हामीले सुन्दै र देख्दै आएका छौं । तर, एक टेलिभिजन प्रस्तोताले भित्री बस्त्र नलगाई सर्बियाली प्रधानमन्त्रीको अन्र्तवार्ता लिएर सवैलाई छक्क पारेकी छिन् ।
क्रोएसियन टेलिभिजनका लागि लिइएको अन्र्तवर्तामा एक मोडल प्रस्तोता हुन्छिन् । प्रधानमन्त्री आउनुअघि नै आफ्नो भित्री बस्त्र फुकालेर छोटो मिनी स्कर्ट लगाएकी मोडलले प्रधानमन्त्री भित्र छिर्नासाथ दुवै गालामा चुम्बन गर्छिन् ।

प्रमलाई कुर्सीमा बसाएपछि उनले गम्भीर राजनीतिक कुराकानी थाल्छिन् । एउटा खुट्टामाथि अर्को खुट्टा खप्टाएर बसेकी ती मोडलले अन्तर्वाता लिने क्रममा खुट्टा खोल्छिन् । जतिबेला उनको भित्री बस्त्रले ढाक्नुपर्ने सवै चीज देखिन्छ । गम्भीर राजनीतिक बिषयमा जवाफ दिइरहेका सर्बियाली प्रधानमन्त्री छक्क पर्दै उनको दुर्लभ दृष्य हेरिरहेको टेलिभिजन फुटेजमा देखिएको छ ।

गम्भीर राजनीतिक बिषयमा प्रश्न सोधेकी प्रस्तोताले आफैलाई यौंनाङ्गको दर्शन गराउँदा सर्वियाली प्रधानमन्त्रीको अनुहार हेर्न लायकको भएको थियो ।
Photo & Video - onlinekhabar
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger