आफ्नै बैंक लुट्ने क्यासियर सहितका २ सार्वजनिक - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » आफ्नै बैंक लुट्ने क्यासियर सहितका २ सार्वजनिक

आफ्नै बैंक लुट्ने क्यासियर सहितका २ सार्वजनिक

Written By Unknown on Wednesday, December 26, 2012 | 7:41 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
काठमाडौं, पुस १० - बैक अफ काठमाडौंको तुल्सीपुर शाखामा भएको लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले बैककै क्यासिएर खगेन्द्र बस्नेत र कुमारी बैकका सवारी चालक अमर बोहोरालाई पक्रेको छ ।
प्रहरीले उनीहरुको साथबाट बरामद भएको ८६ लाख ७९ हजार रुपैया सहित पक्राउ परेका उनीहरुलाई मंगलवार सार्बजनिक गरेको छ ।
गत शुक्रबार बैकको तुल्सीपुर शाखाबाट २ करोड ६ लाख ३३ हजार ८ सय ४४ रुपैया लुटपाट भएको थियो । लुटपाटमा संलग्न अरु ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger