Education, News, Technology, Information, Goship
Educational News :
#

recent

Powered by Blogger.

Latest Post

रक्सी खुवाएर आफ्नै साथीद्धारा किशोरीमाथि सामुहिक बलात्कार

Written By Unknown on Monday, June 24, 2013 | 9:53 PM

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस् !



 असार, हेटौंडा । हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा १२ कक्षामा अध्ययन गरिरहेकी मकवानपुरको भीमफेदी गाविसका एक किशोरी आफ्नै साथीहरुबाट सामूहिक बलात्कारको सिकार भएकी छन् ।

सँगै सिनेमा हेर्न गएका दुई युवाले खाजाखाने क्रममा मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हेटौंडा १० स्थित नारायणी होटलमा शनिबार राति ९ बजेदेखि १२ बजेसम्म किशोरीमाथि सामूहिक बलात्कार गर्ने पाँचजनालाई प्हरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ ।

भीमफेदी-५ की १८ बर्षकी ती किशोरी र उनकी साथी सिद्धार्थ उच्चमावि हेटौंडामा कक्षा १० की छात्रा ओम चलचित्र मन्दिरमा सिनेमा हेर्न गएका थिए । दुवै किशोरीसँगै सिनेमा हेर्न जाने भीमफेदीका विकास स्याङतान र आमभन्ज्याङका होमबहादुर स्याङतानबीच पहिलेदेखि चिनजान थियो । उनीहरु ३-६ को शो हेर्न गएको अन्नपूर्ण पोष्टमा खबर छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger