Education, News, Technology, Information, Goship
Educational News :
#

recent

Powered by Blogger.

Latest Post

माया, पैसा र सेक्सको ‘शीशा’

Written By Unknown on Friday, January 25, 2013 | 8:00 PM

माया, पैसा र सेक्सका बिषयमा मानिसको आ आफ्नै धारणा हुनसक्छ । जिवनमा कसैका लागि माया, कसैका लागि पैसा या कसैका लागि सेक्स महत्वपुर्ण हुनसक्छ । यही बिषयालाई आधार बनाएर चलचित्र ‘शीशा’ को निर्माण हुने भएको छ ।

चलचित्रको बिहिबार देखि गीत रेकडिङ कार्य सुरु भएको छ ।चलचित्रमा लक्की सिटौलाको संगीत छ । ननस्पट क्रियशनको ब्यानरमा तयार हुन लागेको चलचित्रलाई आर.बी.के शरदले निर्देशन गर्न लागेका हुन् । ननस्पट क्रियशनको ब्यानरमा यसअघि ‘नैनारेशम’, ‘नाइट क्विन’ र ‘न बोले नी हाशी राख न’ निर्माण भैसकेको छ ।

चलचित्रका लागि केही नयाँ र केही पुराना कलाकारको खोजी भैरहेको निर्देशक शरदले अनलाइनखबरलाई बताए । माघको अन्तिम साताबाट छायांकनमा जान लागेको यो चलचित्रले सम्हाल्न सकेन भने जिवन शीशा जसरी फुट्छ भन्ने बिषयलाई मुख्य रुपमा उठान गर्ने छ । चलचित्रलाई महेश ढुंगेल र के नबराजले निर्माण गर्न लागेका हुन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger