Education, News, Technology, Information, Goship
Educational News :
#

recent

Powered by Blogger.

Latest Post

मृत्युदण्डअघि दाजुको प्राण खोज्दै बहिनी मलेसियामा

Written By Unknown on Tuesday, January 1, 2013 | 1:53 AM

१७ पुस, क्वालालम्पुर । लागु पदार्थ कारोबारमा संलग्न भएको अभियोगमा मलेसियामा मृत्युदण्डको सजाय सुनाईएका नुवाकोटका हरिवहादुर घलेकी वहिनी यतिखेर दाजुको मुख हेर्न मलेसिया पुगेकी छिन् ।रोजगारीका लागि मलेसिया पुगेका घले नेपाल र्फकने क्रममा ९ बर्षअघि पक्राउ परेका थिए । त्यसयता जेलमा बसेर मुद्दा लडिरहेका घलेलाई केही बर्षअघि मलेसियाको सर्वोच्च अदालतले मृत्युदण्ड सुनाएको थियो ।
घलेलाई बचाउन गरिएका सवै प्रयत्न असफल भएपछि निरास भएका परिवारका सदस्यहरु भावबिहल अबस्थामा छन् । मृत्युदण्ड नै दिने सम्भावना बढि रहेको अबस्थामा बहिनी सरला घले यतिखेर क्वालालम्पुरमा दाजुलाई भेट्ने याचना गर्दै हिडीरहेकी छिन् ।सोमवार उनले नेपाली दुतावास क्वालालम्पुरमा दाजुलाई भेटाईदिन अनुरोध गर्दै निवेदन दिएकी छिन् । निवेदन लिएपछि मलेसियाका लागि कार्यवाहक राजदुत लेखनाथ भटटराईले आफुले भेटघाटको लागि तत्काल पहल गर्ने बताउँदै सरलालाई सन्त्वना दिनुभयो ।                                                                                      -online khabar
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger