रियालिटी शो, जसमा हुने छ लाइभ सेक्स - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » रियालिटी शो, जसमा हुने छ लाइभ सेक्स

रियालिटी शो, जसमा हुने छ लाइभ सेक्स

Written By Unknown on Saturday, January 11, 2014 | 2:32 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
 बेलायतमा एउटा यस्तो रियालिटी शो हुन गैरहेको छ, जुन शो लाइ "सेक्स बक्स" नाम दिइएको छ  जसमा जोडीहरु एउटा साउण्ड प्रुभ र अपारदर्शी बक्समा सेक्स गर्नेछन । यो शो मा दर्शक पनि हुने छन् र सेक्स गरिसकेपछि जोडीको अन्तर्वार्ता लिइने छ । सेक्स बक्स नामक उक्त शो बेलायतको च्यानल 4 प्रसारण हुने छ ।  यस शो का निर्माताहरुले अहिले सम्म ३ जोडी चुनिसकेका छन् । जसको पहिलो शो ७ अक्टुवर २०१३ मा प्रसारण गरिने छ भने यस शो का सम्पूर्ण एपिसोड भने पहिले देखि नै रेकर्ड गरिने छ र यसमा कुनै पनि अश्लिल तथा नांगोपन देखाइने छैन । जोडीको सेक्स गर्दा कुनै पनि फुटेज प्रसारण भने गरिने छैन ।   जसको उदेस्य भनेको सेक्सलाइ पोर्नग्राफि देखि माथि उठाउने रहेको छ । मैरिला फ्रोसट्रपले यस शो लाइ संचालन गर्ने भएकी छन् । उनीबाहेक एउटा सेक्स एक्सपर्ट प्यानल पनि हुने छ । जुन प्यानलले सेक्स गर्ने जोडीहरुको अन्तर्वार्ता लिने छ , फ्रोसट्रपको भनाइ अनुसार यस शो मा ब्रिटेनको सेक्सको बारेमा एउटा परिपक्क चर्चा हुने छ , उनले भनिन - टिभी , पत्रिका , अनि अनलाइन जगतमा भविस्यमा आउने सेक्स सम्बन्धि हुने कुराहरु को नाता अस्लियत भन्दा धेरै कम हुन्छ तर यो शो मा यस बिषयमा खुलेर कुराकानी हुने छ ।
http://meroknowledge.blogspot.com/
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger